Archive for September, 2017

अप्राकृतिक रुपमा रुद्राक्ष बनाउदै चिनियाँ, प्रशासनको रोक

अप्राकृतिक रुपमा रुद्राक्ष बनाउदै चिनियाँ, प्रशासनको रोक

भोजपुरको उत्तरी क्षेत्र तथा सङखुवासभाको बिभिन्न नगरपालिका तथा गाउँपालिकामा हुने रुद्राक्षलाई चिनियाँ व्यापारीले अप्राकृतिक बनाएर बजारमा पुर्‍याउने गरेका छन् । गोला, अण्डाकार र थेप्चो आकारमा उत्पादन हुने दानालाई चिनियाँ व्यापारीले मेसिनको सहायतामा चिचिलादेखि नै अप्राकृतिक रूप दिने गरेको पाइएकोले स्थानीय प्रशासनले रोक लगाएको छ । संखुवासभा र भोजपुर क्षेत्रमा किसानसँग बगान नै खरिद गरी रुद्राक्षको आकार अप्राकृतिक परिवर्तन गर्न थालेपछि[Read More…]

जनैखटिरा (हर्पसजोस्टर) र यसको उपचार विधि

जनैखटिरा (हर्पसजोस्टर) र यसको उपचार विधि

जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने किसिमको हुन्छ । चिकनपोक्सको भाईरस (भेरिसेला जोस्टर) भाइरसको संक्रमणले यो रोग लाग्दछ । डाक्टरी भाषामा यसलाई हर्पसजोस्टर भनिन्छ भने गाउँघरमा जनैखटिरा पनि भन्दछन् । जनैखटिरा सबै उमेरका मानिसलाई हुन सक्छ[Read More…]