Archive for December, 2017

पुरातत्व विभागले महानगरका अधिकारीसँग आज थप छलफल गर्ने

पुरातत्व विभागले महानगरका अधिकारीसँग आज थप छलफल गर्ने

रानीपोखरी पुर्ननिर्माणको विषयमा पुरातत्व विभागले महानगरका अधिकारीसँग आज थप छलफल गर्ने भएको छ । अपरान्ह महानगरका सम्बन्धित अधिकारीलाई बोलाएर यो विषयमा छलफल गर्ने तयारी भएको विभागका प्रमुख भेषनारायण दाहालले जानकारी दिनुभयो । रानीपोखरी पूनर्निर्माणको बिषयलाई लिएर महानगरपालिकामा विवाद देखिएपछि विभागले थप छलफल गर्न लागेको हो । रानीपोखरीको पुनर्निर्माण मापदण्डविपरित भइरहेको स्वीकार गर्दै यो विषयमा समन्वय र थप छलफल गरेर मात्रै[Read More…]

नेपालमा पहिलोपटक हिमालयन हाइड्रो एक्स्पो हुने

नेपालमा पहिलोपटक हिमालयन हाइड्रो एक्स्पो हुने

नेपालमा पहिलोपटक हिमालयन हाइड्रो एक्स्पो हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान)ले यही पुष २१ देखि काठमाडौंमा एक्स्पो गर्ने भएको हो । एक्स्पोमा छिमेकी राष्ट्र भारत र चीनसँगै दक्षिण कोरिया, जर्मनी, अष्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, स्विडेन, बेलायत, ब्राजिलका जलविद्युत कम्पनीको समेत सहभागिता रहने छ । आगामी २२ वर्षमा विद्युतको माग १८ हजार १ सय ३७ मेगावाट पुग्ने[Read More…]

मेयरको मनोमानीले गोदावरीमा अर्को वितण्डा

मेयरको मनोमानीले गोदावरीमा अर्को वितण्डा

ललितपुर । स्थानीय तहको अधिकार क्षेत्र र जिम्मेवारीको विषयमा कानुन नबनिसकेको अवस्थामा कार्यपालिका सदस्यहरुलाई समेत जानकारी नसदिइ मापदण्ड विपरित गोदावरी नगरपालिकाले लेले, छम्पी, देवीचौर र नल्लु क्षेत्रमा तीनवटा खानी र १५ वटा क्रसर उद्योगलाई सञ्चालन गर्न अनुमती दिएको खुलासा भएको छ । नगरपालिका सञ्चालनको नियमावली र कार्यविधि नै नआएको अवस्थामा नगरपालिका प्रमुख गजेन्द्र महर्जनले मनोमानी ढंगले कार्यपालिका सदस्य र वडा अध्यक्षहरुलाई समेत[Read More…]