Articles by: GreenKhabar

छाला चाउरिन नदिन खाने गर्नुहोस् यी फलफूल

छाला चाउरिन नदिन खाने गर्नुहोस् यी फलफूल

बृद्ध हुनु प्राकृतिक नियम हो । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने ? हो युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक रुपमा अगाडि बढ्नुपर्छ। यसका लागि फलफूलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफूल जसले[Read More…]

क्यान्सरबाट जोगिन काउली

क्यान्सरबाट जोगिन काउली

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्क्रिय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको[Read More…]

तरकारी खेतीको कमाइले सापकोटाले जोडे ६० लाखको घडेरी

तरकारी खेतीको कमाइले सापकोटाले जोडे ६० लाखको घडेरी

यहाँका एक युवाले तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। पर्वतको जलजला गाउँपालिकास्थित साविक नाङलिवाङ– ९ फर्सेका राजन सापकोटाले गाउँमै सुरु गरेको तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका हुन्। उनले व्यक्तिगत रुपमा सापकोटा पशुपालन तथा कृषि फर्म र तीन जना मिलेर धौलागिरि व्यावसायिक कृषि तथा पशुपालन फर्म सञ्चालनमा ल्याएपछि मासिक एक लाखभन्दा बढीको आम्दानी[Read More…]

तरकारी खेतीमा यन्त्रको प्रयोग बढाइँदै

तरकारी खेतीमा यन्त्रको प्रयोग बढाइँदै

व्यावसायिक कृषि खेतीको विकासका लागि चितवनमा लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाअन्तर्गतको तरकारी जोनमा यान्त्रीकरणलाई अधिकतम प्रयोग गरिने भएको छ । उक्त आयोजनाका प्रमुख सोमनाथ घिमिरेले अहिले विभिन्न क्षेत्रबाट आधुनिक यन्त्रको प्रयोग बढाउने काम भइरहेको बताए। चालु आर्थिक वर्षमा तरकारीका लागि विशेष पकेट क्षेत्र (तरकारी जोन)को विकास गर्न पश्चिम चितवनमा पाँच सय हेक्टर र माछा उत्पादन गर्न एक सय हेक्टरमा[Read More…]

वार्षिक पाँच करोडको च्याउ बिक्री

वार्षिक पाँच करोडको च्याउ बिक्री

झापामा वार्षिक पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि करिब दुई लाखदेखि रतीन लाखसम्मको कारोबार गर्ने गरेको बताइएको छ । च्याउखेतीका लागि गाउँघरमै बीउ पाउन थालेपछि च्याउ उद्यमीको सङ्ख्या बढ्दै गएको वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगी बताउछन्। गर्मी समयमा २२ दिनामा[Read More…]

अनार खानुपर्ने  कारण

अनार खानुपर्ने कारण

दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ । – अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । – अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ । – अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ । – अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ । – अनार खानाले[Read More…]

पहाडी साना किसानका लागि अनुकूलन आयोजना

वैशाख महिनादेखि रोल्पामा ‘पहाडी साना किसानका लागि अनुकूलन आयोजना’ सञ्चालन भएको छ । आयोजनाले रोल्पामा सरोकारवालाबीच अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी सो कुराको जानकारी गराएको हो । रोल्पा जिल्लाका सबै गाविस जलवायु परिवर्तनको जोखिममा रहेको हुँदा रोल्पालगायत मध्यपश्चिम क्षेत्रका विभिन्न ६ जिल्लामा यो आयोजना सञ्चालनमा रहेको आयोजना संयोजक पशुपतिनाथ कोइरालाले जानकारी दिए। उनका अनुसार जलवायु परिवर्तनको जोखिमबाट प्रभावित क्षेत्र, समुदाय र[Read More…]

गाईपालन व्यवसायतर्फ युवा आकर्षित

गाईपालन व्यवसायतर्फ युवा आकर्षित

इलाम फाकफोकथुम गाउँपालिका–२ का रूद्रबहादुर थापाले गाउँमै व्यावसायिक गाईपालन सुरु गरेका छन्।  थापाले मिलन गाईफार्म दर्ता गरेर  १२ लाखको लागतमा गाईपालन व्यवसाय थालेका हुन्। पाँच माउ गाईबाट व्यवसाय थालेका उनले यसअघि डेरी उद्योग सञ्चालन गरेका थिए। उनले  एक लाखका दरले गाई खरिद गरेका हुन्।  होलिस्टिन जातका गाईले दैनिक १२ देखि १५ लिटरसम्म दूध दिने गरेका छन् । विसं २०६० देखि[Read More…]

तरकारीबाटै आत्मनिर्भर

तरकारीबाटै आत्मनिर्भर

डडेल्धुरा पुरुषको आम्दानीमै भर पर्दै आएका अमरगढी नगरपालिका–७ पोखराका महिला आजभोलि तरकारीखेती गरी आफैँ आत्मनिर्भर बन्दै गएका छन् । यहाँका महिला तरकारीखेतीबाट वार्षिक एक लाखदेखि  दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । मनग्य आम्दानी हुन थालेपछि भट्गाउँ, सिरोला, जोशीगाउँ, भाटगाउँलगायतका महिला तरकारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । अमरगढी–७ पोखराका अगुवा तरकारी व्यवसायी कौशिला भण्डारी सिमला, लौका, काँक्रा, तितेकरेला बिक्री[Read More…]

बेसारपानी पिउनुका फाइदा

बेसारपानी पिउनुका फाइदा

बिहानबिहानै खाली पेट बेसारपानी पिउनुका फाइदाका बारेमा धेरैलाई थाहा हुनुपर्छ । केही मानिस त खाली पेटमा मह र कागती हालेको पानी पनि पिउँछन् । यसो गर्दा पेटको समस्या निको हुन्छ अनि मोटोपन पनि हुन पाउँदैन । अनि यसमा बेसार मिसाएर पिउँदा शरीरमा भएका विषालु पदार्थ पनि निस्कन्छ । पिउने तरिका एक गिलास मनतातो पानीमा आधी चम्चा कागतीको रस, मह र[Read More…]