Articles by: GreenKhabar

व्यावसायिक पशुपालनमा महिलाको आकर्षण बढ्यो

व्यावसायिक पशुपालनमा महिलाको आकर्षण बढ्यो

पाल्पाका महिलाले व्यावसायिकरुपमा पशुपालन व्यवसाय गरेर मनग्य आम्दानी गर्न थालेका छन्। सधैं घरायसी काममा सीमित रहने यहाँका महिलाले पछिल्लो समयमा आयआर्जनका लागि व्यावसायिक रुपमा पशुपालन व्यवसाय गरेर मनग्य आम्दानी गर्न थालेका हुन्। पशुपालनलाई बलियो आम्दानीको स्रोत बनाएर दिगो रुपमा व्यवसायलाई अगाडि बढाउँदै गएपछि यहाँका महिला आर्थिकरुपमा आत्मनिर्भरसमेत बन्दै गएका छन्। आर्थिकरुपमा आत्मनिर्भर बन्न थालेपछि उनीहरुले आफ्नै नाममा पशुफार्म दर्ता गराएर[Read More…]

खाली पेटमा नगरौं एक्सरसाइज ! यी खानेकुरा खानुपर्छ

खाली पेटमा नगरौं एक्सरसाइज ! यी खानेकुरा खानुपर्छ

ज्यानलाई तन्दुरुस्त बनाउनुपर्छ भनेर बिहान उठ्नेबित्तिकै एक्सरसाइज गर्नतिर लाग्ने धेरैको बानी हुन्छ । यसैपनि बिहानै केही खान मन नलाग्ने भएर एक्सरसाइज गरेर खाना खाने गरिन्छ । यसले दोहोरो हानी हुन्छ, एक त चाहे जति एक्सरसाइज नगरी ज्यान थाक्छ, अर्काे पेट पूरै खाली हुने भएकाले पछि धेरै खाना खाइन्छ । यसले ज्यान दुब्लाउनुको सट्टा मोटाउन पो सघाइरहेको हुन्छ । त्यसो भए व्यायमअघि[Read More…]

यो पढेपछि तपाईंले अब कहिले पनि फ्याँक्नु हुन्न प्याजको बोक्रा

यो पढेपछि तपाईंले अब कहिले पनि फ्याँक्नु हुन्न प्याजको बोक्रा

थुप्रै फल र तरकारीको बोक्रामा त्यति नै पोषक तत्व पाइन्छ जति फल वा सब्जीमा पाइन्छ । त्यसकारण तपाईंले सबै फल वा सब्जीको बोक्रा फ्याँक्नु हुँदैन । आज हामी तपाईंलाई प्याजको बोक्राबाट हुने फाइदाबारे जानकारी दिँदै छौं । धेरैजसो मानिसहरु प्याज काट्ने बेला त्यसको बोक्रा निकालेर पछि त्यसलाई फ्याँक्ने गर्दछन् जबकी यस्तो गर्नुहुँदैन । यद्यपी, यो वास्तविकता हो कि प्याजको बोक्रा[Read More…]

५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?

५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ?

तीन वर्ष अघिदेखि सरकारले किसानलाई सुलभ ब्याजमा ऋण उपलब्ध गराउँदै आएको छ । सुरुका वर्ष ऋणको सिमा १ करोड रुपैयाँ सम्म थियो । तर गएको चैतदेखि सरकारले पाँच प्रतिशत ब्याजमै ७ करोड रुपैयाँसम्म कृषि ऋण दिने व्यवस्था गरेको छ । सस्तो ब्याजको ऋण बैंक तथा वित्तीय संस्थाबाट लिन सकिन्छ । ब्याज बाहेक किसानले अरु कुनै पनि शुल्क तिर्नु पर्दैन ।[Read More…]

घरेलु विधि प्रयोग गरेर आफ्नो फोक्सो यसरी सफा गर्नुहोस्

घरेलु विधि प्रयोग गरेर आफ्नो फोक्सो यसरी सफा गर्नुहोस्

रोट खानेलाई मात्रै होइन अन्य मानिसलाई पनि फोक्सोको समस्या हुनेगर्दछ । यदि तपाईले चुरोट खानुहुन्छ भने फोक्सो अवश्य खराब हुन्छ । तर घरेलु विधि प्रयोग गरेर ७२ घण्टाभित्र आफ्नो फोक्सो सफा गर्न सक्नुहुन्छ । यस्तो विधि सुरु गर्नुभन्दा पहिला दुग्धजन्य पदार्थहरुलाई आफ्नो भोजनबाट टाढा राख्नुहोला । यो निकै महत्वपूर्ण कुरा हो किनभने दुग्धजन्य पदार्थको सेवनले गर्दा फोक्सोमा भएका विषाक्त तत्वहरुलाई[Read More…]

क्यान्सरबाट जोगिन सुपर फुड

क्यान्सरबाट जोगिन सुपर फुड

क्यान्सरबाट जोगिन अनार, बेसार, ग्रिन टी तथा ब्रोकाउलीजस्ता सुपर फुड सहयोगी हुन्छन् । अमेरिकास्थित क्याम्ब्रिज युनिभर्सिटीमा गरिएको अध्ययनअनुसार रेडियोथेरापी तथा सर्जरीको प्रक्रिया गरिसकिएका क्यान्सरका बिरामीमा ती सुपर फुड समावेश भएको औषधि ख्वाइएको थियो । ६ महिनासम्म नियमित रूपमा ती सुपर फुड प्रयोग गर्दा बिरामीको स्थितिमा सुधार आएको पाइयो ।   अनार, ग्रिन टी, बेसार तथा ब्रोकाउलीजस्ता सुपर फुडमा एन्टिअक्सिडेन्टको गुणले[Read More…]

यी सात खानेकुरा खान सुरु गर्नुहोस्, आफै घट्छ पेटको बोसो

यी सात खानेकुरा खान सुरु गर्नुहोस्, आफै घट्छ पेटको बोसो

यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ[Read More…]

कृषि कार्यक्रम बनाएपछि किसानले स्थानीय तहबाटै अनुदान पाउने

कृषि कार्यक्रम बनाएपछि किसानले स्थानीय तहबाटै अनुदान पाउने

नेपाली किसानको दिन फिरेको हो? मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले आश्चर्य मान्दै प्रश्न गर्दा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले “अनुदानको रकम खर्च गर्न कानुनी प्रक्रिया पुर्याउनुहोस् मन्त्रालयले कुनै अवरोध गर्दैन’ भनेर जवाफ दिए। सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न कृषि कार्यक्रम स्थानीय तहमा हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमका लागि छुट्याइएको रकम खर्च गर्ने प्रक्रियाका सम्बन्धमा पदाधिकारीबाट सोधनी हुँदा मन्त्रालयले उक्त[Read More…]

कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

कृषकले पाए अलैँची सुकाउने आधुनिक भट्टी

लमजुङका व्यावसायिक अलैँची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन्। अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैँची सुकाउने भट्टी उपलब्ध गराएको हो। जिल्लाका विभिन्न स्थानका २० वटा अलैँची व्यवसायी समूहले अलैँची सुकाउने भट्टी पाएका हुन्। माग बढी भएकाले समूहगत रुपमा वितरण गरिएको अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष अजय तामाङले बताए। अध्यक्ष तामाङका अनुसार जाली,[Read More…]

ग्यास्ट्रिक भएकाले के खाने ?

ग्यास्ट्रिक भएकाले के खाने ?

कागती पानी खाने पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागती पानी खानाले पेटमा ग्यास कम हुन्छ । कार्बोहाइड्रेट कम खाने पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, सिमी, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त  हुन्छ । दूध नखाने ग्यास्ट्रिक भएकालाई दूधले फाइदा[Read More…]