Articles by: GreenKhabar

बालुवामा परबल फलाए सप्तकोसी डुबान क्षेत्रका किसानले

बालुवामा परबल फलाए सप्तकोसी डुबान क्षेत्रका किसानले

श्रीपुर–६ का किसान देवनारायण मुखिया सप्तकोसी नदी किनारको दुई बिगाहा जमिनमा लगाइएको परबलको खेतीले राम्रो आम्दानी दिने भएपछि दङ्ग छन् । आफू त्यति जमिनबाट सबै खर्च कटाएर एक लाख ५० हजारदेखि  दुई लाख रूपैयाँसम्म चोखो आम्दानी आउनेमा ढुक्क भएको किसान मुखियाले बताए । विसं २०६५ भदौ २ गते दिउँसो कोसीटप्पु वन्यजन्तु आरक्षसँगै जोडिएको पश्चिम कुशाहा–४ स्थित पूर्वी तटबन्ध भत्काएर कोसी[Read More…]

by June 7, 2016 0 comments हरित खबर
‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम लागू

जुम्ला, जेठ जिल्ला पशुसेवा कार्यालय जुम्लाले ‘एक स्याउ फार्म, एक जर्सी गाई’ कार्यक्रम आजदेखि लागू गरेको छ । यो कार्यक्रमअन्तर्गत कार्यालयले किसानलाई ५० प्रतिशत अनुदानमा जर्सीगाई वितरण गरेको हो । बा¥हजना कृषकलाई सोमबार १२ वटा उन्नत जातका जर्सी गाई वितरण गरिएको पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्थापाले जानकारी दिए । पशु विकास अधिकृत बुढ्थापाले भने – “कार्यालयको ‘एक स्याउ फार्म, एक[Read More…]

by June 7, 2016 0 comments हरित खबर
सात हजार भेडाबाख्राको उपचार

सात हजार भेडाबाख्राको उपचार

यहाँको एक दुर्गम गाविसमा सात हजार भेडाबाख्रालाई डिपिङ ट्याङ्कीमा डुबाएर बाह्य परजीवीबाट हुने सङ्क्रमणको उपचार गएिएको छ। बाख्रा र भेडामा बाह्य परजीवीका कारण छालामा विभिन्न किसिमका रोग देखा परेपछि शुक्ला गाविसमा यो अभियान चलाइएको हो। किसानले पटक/पटक पशुसेवा कार्यालयमा गुनासो गरेपछि पशुसेवा केन्द्र शुक्ला जाजरकोट (ख) को आयोजनामा सात हजार २३ भेडा र बाख्रालाई डिपिङ ट्याङ्कीमा डुबाएर उपचार गरिएको केन्द्र[Read More…]

by June 7, 2016 0 comments हरित खबर
फलफूलमा विषादी परीक्षण गर्ने प्रविधि नहुँदा स्वास्थ्य जोखिम बढ्दो

फलफूलमा विषादी परीक्षण गर्ने प्रविधि नहुँदा स्वास्थ्य जोखिम बढ्दो

 राजु चौधरी, काठमाडौं बालबच्चा र बूढाबूढीले खाने हुन् भने त विचार गर्दा हुन्छ है सर आँप किन्नुअघि,’ राजधानीको नारायणगोपाल चोक नजिकमा फलफूल पसलेले संवाददातालाई दिएको सुझाव हो यो । आँपको सिजन सुरु भएपछि खोज्दै जाने क्रममा यस्तो अभिव्यक्ति पहिलोपटक सुनिएको हो र त्यो पनि पसलेबाटै । उनले आँफूलाई धेरै थाहा नभए पनि कुनै रसायन नहालेको भन्नेमा ढुक्क हुन सकिरहेका थिएनन[Read More…]

by June 7, 2016 0 comments हरित खबर
अकबरे खुर्सानीबाट वार्षिक तीन लाख आम्दानी

अकबरे खुर्सानीबाट वार्षिक तीन लाख आम्दानी

तारावीर नेम्बाङ अकबरे खुर्सानीखेती गरेर अहिले जिल्लामा एक सफल व्यवसायी पहिचान बनाएका छन्ु। पाँचथर जिल्लाको चिलिङदेन गाविसमा २०२२ सालमा जन्मेका उनलाई कृषि विषय लिएर उच्च शिक्षा हासिल गर्ने धोको थियो तर कमजोर आर्थिक अवस्थाका कारण एसएलसी भन्दामाथिको शिक्षा हासिल गर्न सकेनन्। उच्चशिक्षा हासिल गर्न नसकेपछि उनमा सफल किसान बन्ने इच्छा पलायो । दुई छोरी र एक छोरा गरी पाँचजनाको परिवार[Read More…]

by June 7, 2016 0 comments हरित खबर
वनको जमिन वन्यो आम्दानिको श्रोत

वनको जमिन वन्यो आम्दानिको श्रोत

चीना थापा, सिन्धुली सिन्धुली दुधौलीका रुद्र बुढाथोकीले चिरायौँ सामुदायिक वनको ५ कट्ठा जमिनमा अम्रिसो, डाले घाँस, विभिन्न औषधीमूलक जडिबुटी लगाएका छन् । बुढाथोकी आफ्नो जमिन भित्रको ठाउँ सधैँ हराभरा बनाउँछन् । सिजन अनुसारको विरुवाहरु लगाएका छन् । उनले लिएको वनको जमिनमा जुन महिना या समयमा जाँदा पनि केही न केही काट्ने, टिप्ने समय भएकै हुन्छ । आफूले ५ कट्ठा जमिनमा[Read More…]

माछापालन गरेर वार्षिक छ लाख आम्दानी

माछापालन गरेर वार्षिक छ लाख आम्दानी

कञ्चनपुर : प्राकृतिक ताल भाडामा लिएर कञ्चनपुरको रैकवार बिचवा गाविस–७ राजघाटका पदम सुनारले वार्षिकरुपमा छ लाख रूपैँया भन्दा बढी आम्दानी गर्दै आएका छन् । वनदेवी सामुदायिक वनको सात बिगाहा क्षेत्रफलमा रहेको टुप्पा ताललाई वार्षिक  ४० हजार २५० रूपैँया रकम तिरेर सुनारले माछापालन गर्दै आएका हुन् । दुई वर्षअघि पाँच वर्षसम्मका लागि ताललाई भाडामा लिएर माछापालन गर्दै आएको सुनारले बताए ।[Read More…]

चौँरीगाईको दूध बेचेर लखपति बन्दै

चौँरीगाईको दूध बेचेर लखपति बन्दै

रसुवा :  चौँरीगाईको दूध बेचेर मासिक रु एक लाख ५० हजारसम्म कमाइ हुन्छ भन्ने कुरा धेरै मान्छेलाई पत्यार नलाग्न सक्छ । तर जिल्लाको गत्लाङका किसान चौँरीगाईको दूध बेचेर लखपति भएका छन् । चौँरीगाई नेपालको आफ्नै विशिष्ठ खालको गाई हो । हिमाली क्षेत्रको पठारमा चौँरीगाई पालिन्छ । हिमाली क्षेत्रका किसानले चौँरीगाईलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । हिमाली क्षेत्रको पहिचानका रुपमा[Read More…]

‘ऊर्जा क्षेत्रको विकासमा स्वर्णयुगको सुरुआत’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि स्वर्णयुग सुरु भएको बताएका छन् । ऊर्जा मन्त्रालय, लगानी बोर्ड र इनर्जी डेभलपमेन्ट काउन्सिलले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल पावर इन्भेस्टमेन्ट समिट,२०१६’नेपाल ऊर्जा लगानी शिखर सम्मेलन,२०७२०को मंगलबार यहाँ उद्घाटन गर्दै उनले मुलुक विकासको नयाँ चरणमा प्रवेश गरेकाले ऊर्जा क्षेत्रको विकास अनिवार्य सर्त भएको बताए। नेपाललाई लगानीको केन्द्र बनाउने प्रयास भरहेको उल्लेख गर्दै उनले[Read More…]

by June 3, 2016 0 comments हरित खबर
उर्बर बन्दै बाँझो जग्गा

उर्बर बन्दै बाँझो जग्गा

तीनवर्ष पहिलेसम्म बाँझो र उजाड रहेको रुपन्देहीको सिक्टनहन वडा नं. ७ छोट्की गुम्बीस्थित जग्गा अहिले हराभरा भएको छ। त्यसबेला किसानले पालेका पशुको चरण क्षेत्र रहेको सो स्थान अहिले उर्बर क्षेत्रको रुपमा परिणत भएको छ। स्थानीय विद्यालयको नाममा रहेको खाली जग्गामा माछा, कुखुरा, मौरी पालनका साथै तरकारी लगायत विभिन्न खेती सुरु गरिएपछि त्यो क्षेत्र कृषि पर्यटनको गन्तव्यको रुपमा विकास हुँदै गएको[Read More…]

by June 3, 2016 0 comments हरित खबर