आलेख/विचार

अग्रगतिको जग स्थानीय तहको निर्वाचन

अग्रगतिको जग स्थानीय तहको निर्वाचन

नेपालको राजनीतिक उपलब्धीलाई समिक्षात्मक कोणबाट हेर्दा गणतन्त्र स्थापनापछि संविधान जारी गर्नका लागि लामो समयसम्म भएको रस्साकस्सी, त्यसमा भएको लगानी र मिहिनेतले गरिखाने नेपाली जनतालाई निरास बनाउनै लागेको थियो । तर संविधान जारी भएसँगै नेपालीका अधिकारमा आधारित सपनाहरुले मूर्तता पाए । साँच्चै आन्दोलनले एउटा खुट्किलो पार गरेकै मान्नुपर्छ संविधानमा नै नेपाल समाजवादउन्मुख राष्ट्र हो भन्ने भाव उल्लेख हुनाले । यसका लागि[Read More…]

संसदमा केपी ओलीको आक्रामक भाषण (भिडियो सहित)

संसदमा केपी ओलीको आक्रामक भाषण (भिडियो सहित)

संविधान पालना गर्ने कि पालना गर्न मन नलागेको संशोधन गर्ने ? यो रुपान्तरित ब्यवस्थापिका संसद हो । संविधान जारी भएपछि कानुन बनाउनु पर्ला भनेर संसदमा रुपान्तरण गरेको । नत्र यो हुँदैनथ्यो । यो संसदले कतिपटक संविधान संशोधन गर्न सक्छ ? कस्तो अवस्थामा मात्रै संशोधन गर्न सक्छ ? यसले कानुन बनाउने र संविधान कार्यान्वयन गर्ने हो । संविधान अनुसारका आयोगहरु बनाउने,[Read More…]

अमृतनाथ तिमल्सिना

स्थानीय तह : अधिकार र एजेन्डा

अमृतनाथ तिमल्सिना संविधान कार्यान्वयनको प्रस्थानबिन्दुका रूपमा हेरिएको स्थानीय तहको निर्वाचन अब कसैले रोकेर पनि नरोकिने अवस्थामा जनस्तरमा पुगेको छ । आम नागरिकहरू स्थानीय तहको निर्वाचनको तयारीमा होमिएका छन् । अपवादको रूपमा मधेसका केही स्थानमा साम्प्रदायिक राजनीतिमा रहेका क्षेत्रीय दलका केही नेताहरूको विरोधको कारण बाहेक स्थानीय तहको निर्वाचन रोक्ने कुनै सम्भावना छैन । अन्य देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूको सम्पूर्ण शक्तिका बाबजुद[Read More…]

समृद्धिको लागि नेपाली मोडल

समृद्धिको लागि नेपाली मोडल

अमृतनाथ तिमल्सिना नेपालको राजनीतिक इतिहासमा गएको १० वर्ष जनचाहनाअनुसार उपलब्धिप्राप्त भए पछिको स्वर्ण युग हो । राजनीतिक कोणबाट नेपाली जनताले अपेक्षा गरेअनुसार अधिकारमा आधारित अपेक्षाहरु प्राप्त भएको अवधिको रुपमा यस अवधिलाई हेर्न सकिन्छ । विशेषतः नेपाली नागरिकहरुले सत्तासम्म पहुँच पुर्याउने खतराका कारण शिक्षा र सूचनाको पहुँच तथा ज्ञानको स्तर बढाउने अवसरबाट बञ्चित भईरहेको अवस्थाबाट आँखा खोल्ने कामको सुरुवात गरेको कमसेकम[Read More…]

by April 6, 2017 0 comments आलेख/विचार
स्थानीय निर्वाचनसँग जोडिएका कार्यभार

स्थानीय निर्वाचनसँग जोडिएका कार्यभार

  अमृतनाथ तिमल्सिना लोकतन्त्रको खम्बाको रुपमा मानिएको स्थानीय निर्वाचन बेगर नेपाली राज्य संयन्त्र दुई दशकसम्म चल्यो । नेपालको राजनीतिक, आर्थिक, सामाजिक र प्रशासनिक विकासको अवस्था कहाँबाट कहाँ पुग्नुपर्ने थियो ? अहिले कहाँ छ ? मानक र सूचकहरुको फ्रेममा राखेर विश्लेषण गर्दा देखिएला तर, आम औषत नागरिकको सामान्य मनोविज्ञानले पनि देखेको कुरा भनेको स्थानीय निर्वाचन नहुँदा जनताको दैनन्दिन जीवनमा जोडिएका समग्र[Read More…]

इको टुरिज्म नीतिको अभाव

इको टुरिज्म नीतिको अभाव

 शोभाकान्त सुवेदी ‘इको(टुरिज्मरु केक्सिकन वातावरणविद्रुय हेक्टर सेवालेस र लस्कुरयानरुारा प्रथमपटक सन् १९८७ मा प्रयोगमा ल्याइएको मानिन्छ । जसको नेपाली अर्थ पर्या(पर्यटन हुन्छ । विज्ञहरुले यसलाई दिगो विकासको एक मार्ग ठानेका छन् । जसको माध्यमबाट समग्र राष्टूको सामाजिक, आर्थिक तथा वातावरणीय सुधारमा महत्वपूर्ण योगदान प्राप्त हुन्छ । विश्व संरक्षण संघ (आईयूसीएन) ले सापेक्षित रुपमा कम असरदार, प्रकृतिप्रति इमानदा रही संरक्षणमा सहयोग[Read More…]

जैविक विविधताको दृष्टिले नेपाल विश्वकै धनी मुलुक हो

जैविक विविधताको दृष्टिले नेपाल विश्वकै धनी मुलुक हो

वि.सं. १९८९ मा श्री ३ जुद्ध शमशेरले स्थापना गर्नुभएको सदरचिडियाखानाको व्यवस्थापनको जिम्मा हाल राष्ट्रिय प्रकृति संरक्षण कोषलाई दिइएको छ ।  पदयात्राका लागि निकै महìवपूर्ण मानिएको अन्नपूर्ण, गौरीशंकर र मनास्लु क्षेत्रको व्यवस्थापनको जिम्मा समेत सरकारले यही संस्थालाई दिएको छ ।  संरक्षणका साथसाथै नेपालमा पर्यापर्यटन प्रवद्र्धनमा योगदान पु¥याउँदै आएको यो संस्थाको प्रयास र पहलकदमीमा नेपालमा होम स्टेको थालनी भएको मानिन्छ ।  यही[Read More…]

व्यापारवेगर अस्तित्वनै खतरामा पर्छ पन्त

व्यापारवेगर अस्तित्वनै खतरामा पर्छ पन्त

नेकपा एमालेका पोलिटव्युरो सदस्य रघुजी पन्तले समयको आवाज सुनेर व्यापारमार्फत आफूलाई स्थापित नगराए कसैको पनि अस्तित्व नरहने बताउनुभएको छ । आज राष्ट्रिय वाणिज्य संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पन्तले व्यापारमा आफूलाई स्थापित गनै सकेका कारण आज संसारले चीनसंग प्रतिष्पर्धा गर्न नसक्ने अवस्था आएको स्मरण गर्दै टेक्निकले आफूलाई स्थापित गराउन सबैमा आग्रह गर्नुभयो । एमालेले व्यापारमार्फत समृद्धिको बाटोमा[Read More…]

Chinese green Development and our learning

Chinese green Development and our learning

Amritnath Timalsina Nepal, as a developing country many opportunity and threats are surrounding. Now we have some difficulties and Threats. When we got earthquake as a big problem many people lost their property, households, family member also. In the facing time of earthquake impact we pressed by the blockade of southern part of Nepal. After this two big problem created[Read More…]

घनश्याम पाण्डे

सामुदायिक वन उपलब्धिपूर्ण बाटोमा छ

घनश्याम पाण्डे ढिलै भए पनि नेपाल सरकार वन तथा भू – संरक्षण मन्त्रालयले नेपालको वन श्रोत सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०१० मा फिनल्याण्ड सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको नेपालको वन श्रोत सर्वेक्षण परियोजना सन् – २०१३ मा सम्पन्न गर्ने लक्ष्य भए पनि सन् २०१४ मा एक वर्ष ढिला गरि सम्पन्न भएको थियो । वन अनुसन्धान[Read More…]