कृषि/सहकारी

तरकारी खेतीबाट मात्रै १७ करोड आम्दानी तर सिँचाइको समस्या

तरकारी खेतीबाट मात्रै १७ करोड आम्दानी तर सिँचाइको समस्या

गोरखाको घ्याल्चोक–५ ज्यामिरेघाटका किसान हरिप्रसाद रेग्मीले बारीमा बन्दा, काउली, फर्सी, काँक्रो लगायतका तरकारी खेती गर्दै आएको वर्षौैं भइसक्यो। तरकारी बेचेरै उनले घर खर्च मात्रै होइन बचत पनि गरेका छन्। रेग्मीले भने, “पाँच रोपनी जग्गामा तरकारी लगाएको छु। तरकारी बेचेर वार्षिक डेढ लाख कमाउँछु।” घ्याल्चोकस्थित खरखरेमा रहेको आफ्नो जग्गामा रेग्मी परिवारले तरकारी खेती गर्दै आएको छ। नजिकैबाट त्रिशूली नदी बगेपनि नदीको[Read More…]

पूर्वको पहिचान बन्दैछ किवी

पूर्वको पहिचान बन्दैछ किवी

एउटा बाली भित्राएपछि सोही ठाउँबाट अर्को बाली पकाउन कम्तीमा पनि महिना कुर्नुपर्छ । इलामको सुलुबुङस्थित तालगाउँका किसानले अलैँची टिपिनसक्दै माचमा लटरम्म फलेको उस्तै कमाइ हुने किवी उत्पादन लिन थालेका छन् । तालगाउँका किसान डिल्लीराम खतिवडा माचमा ‘गाँड’ लागेर फलेको किवी स्याहार्दै थिए । अन्य फलफूलभन्दा राम्रो भाउमा बिक्री हुने किवी अहिले इलाम र झापाका बजारमा बिक्री हुन थालेको छ ।[Read More…]

फूलखेती : विदेशमा भन्दा स्वदेशमै कमाइ बढी

फूलखेती : विदेशमा भन्दा स्वदेशमै कमाइ बढी

भक्तपुर, कात्तिक ९ गते । कतार र मलेसियामा भन्दा स्वदेशमै राम्रो कमाइ हुने भएपछि नगरकोट नगरपालिका ताथली–२ बाला टोलका जयराम बालाले गाउँमै फर्किएर फूलखेती गर्न थालेका छन् । नजिकिँदै गरेको तिहारका लागि आवश्यक पर्ने मखमली फूलको माला गाँस्न र बजारमा लैजान व्यस्त बालाको परिवारले मखमली फूलबाटै मनग्ये आम्दानी गर्न थालेको छ । पाँच वर्ष कतारमा र सात वर्ष मलेसिया बसेर[Read More…]

तुलसीपत्रले राख्छ स्वस्थ

तुलसीपत्रले राख्छ स्वस्थ

हिन्दु धर्ममा तुलसीलाई भगवान विष्णुको प्रतिकको रुपमा लिइन्छ र यसको आफ्नै धार्मिक महत्व पनि छ । तुलसीको धामिर्क महत्व मात्र नभएर यसमा पाइने औषधीय गुणका कारण मानव स्वास्थ्यका लागि समेत यसको महत्व छ । तुलसीमा औषधीय गुण पाइन्छ भन्ने कुरा हामीले सुनेकै कुरा हो । यद्यपि कस्ता कस्ता रोगका विरुद्ध तुलसीको सेवन लाभदायक हुन्छ भन्ने कुराको एकिन जानकारी नहुन सक्छ[Read More…]

अर्गानिकको रहस्य

अर्गानिकको रहस्य

बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए। दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। त्यसपछि अर्गानिक खेती आज भएजस्तो बजारीकरणमा परिवर्तन भएको हो। आधुनिक युगको खेतीले बाली कायम राख्न र खेतबारीका जनावरलाई स्वस्थ राख्नका लागि मिसिएको रसायन प्रयोग गर्छन्। दुर्भाग्यवश, यी रसायनहरूले पानी, वायु र माटोलाई विषयुक्त बनाएका छन्। अनावश्यक र उपयोगी नहुने जीवलाई[Read More…]

विकास निर्माणको साथी सहकारी

विकास निर्माणको साथी सहकारी

विकासका विभिन्न मोडलहरुमध्ये पछिल्ला दिनमा नेपाल लगायत विश्वमै प्रभाव पार्न सफल भएको पद्धति सामुदायिक सहभागिताको मोडल हो । सामुदायिक सहभागिताको मोडलबाट नै विकास दीर्घकालीन र टिकाउ हुन्छ भन्ने कुराको पुष्टि भएको छ । नेपालमा पनि योजनाबद्ध विकास पद्धतिको आधा सताब्दीको समिक्षाले पुष्टि गरिसकेको छ कि सामुदायिक नेतृत्वको विकास मोडल नै सफल र समयको माग हो । विकासका मोडलहरुको कार्यान्वयन र[Read More…]

by January 6, 2016 0 comments कृषि/सहकारी
पूर्वमन्त्रीको सफल कृषिकर्म

पूर्वमन्त्रीको सफल कृषिकर्म

केही समयअघि पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएका एमाओवादी नेता तथा पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगर कहाँ छन् ? उनी के गर्दैछन् ? आम मानिसमा यस्तो जिज्ञासा हुनु स्वाभाविक हो । करिब पूरै जीवन राजनीतिमै बिताएका विष्ट हक्की स्वभावका थिए । पछिल्ला केही वर्षयता एमाओवादीमा देखिएको अस्तव्यस्ततासँग असहमति जनाए । र, अचेल विष्ट राजनीतिक दिनचर्यामा छैनन् । विष्टलाई आजकाल काभ्रेको भकुण्डेबेसीमा[Read More…]

भूकम्प पिडित खुर्सानी खेतीमा

भूकम्प पिडित खुर्सानी खेतीमा

चीना थापा सिन्धुली भिमेश्वर ३ राताटारका बोइलमान राईलाई आजभोली खुर्सानी टिपेर बेच्न भ्याईनभ्याई छ । राई पुराना व्यवसायिक कृषक भने होईनन् । बैशाख १२ को भूकम्पले घर ध्वस्त बनाईदियो ।  घरभित्र रहेका धेरै जसो खाद्यान्न तथा लत्ताकपडा पुरिदियो । दाताले दिएको थोरै सहयोगमा घर परिवार चलाउन कठिन भयो । ७ जनाको परिवार रहेको उनको घरमा परवार धान्नलाई आम्दानीको स्रोत बन्यो[Read More…]

तरकारीमा कृषकको आर्कषण बढ्दो

तरकारीमा कृषकको आर्कषण बढ्दो

१५ पुस–जिल्लाका विभिन्न गाविसहरुमा संघ संस्थाको प्राविधिक सल्लाह तथा सहयोगमा कृषकहरु तरकारी खेतीमा आर्कषण हुन थालेका छन् । परम्परागत खेती लगाउँदै आएका कृषकहरु अहिले व्यवसायीक रुपमै तरकारी खेती गर्न थालेका हुन् । पग्नाथ–९ हुलाकटाकुरा बासिन्दा केही महिनादेखी परम्परागत खेती छोडेर आधुनिक तरकारी खेतीतिर आकर्षित हुन थालेका छन् । हुलाक टाकुरामा गठित महादेव कृषक समुहले आफ्ना सदस्यलाई तरकारी उत्पादन जोड दिने[Read More…]

कृषि बिमा सफलताको उचाइमा : ईफ्को–टोकियो

कृषि बिमा सफलताको उचाइमा : ईफ्को–टोकियो

नयाँ दिल्ली । सम्भवतः सबैभन्दा नवीन, अहिलेसम्म सबैभन्दा पारदर्शी, प्रशासकीय व्यवस्थापनमा सजिलो किसानहरूका लागि डिजाइन गरिएको बीमा सेवा ईफ्को–टोकियो किसान बीमा योजना हो । भारतीय किसान मल सहकारी(ईफ्को) र जापानको प्रशिद्ध बीमा कम्पनी टोकियो बीमा कम्पनी बीच संयुक्त परियोजनाका रूपमा भारत्यि किसानका लागि सङ्कटहरण बीमा योजना(एबीवाई) ईफ्को–टोकियो जनरल ईन्सुरेन्स कम्पनी(आई टीजी आई)ले सन् २००१ देखि गरिएको हो । यो उएटा[Read More…]