दस्तावेज

संसदमा केपी ओलीको आक्रामक भाषण (भिडियो सहित)

संसदमा केपी ओलीको आक्रामक भाषण (भिडियो सहित)

संविधान पालना गर्ने कि पालना गर्न मन नलागेको संशोधन गर्ने ? यो रुपान्तरित ब्यवस्थापिका संसद हो । संविधान जारी भएपछि कानुन बनाउनु पर्ला भनेर संसदमा रुपान्तरण गरेको । नत्र यो हुँदैनथ्यो । यो संसदले कतिपटक संविधान संशोधन गर्न सक्छ ? कस्तो अवस्थामा मात्रै संशोधन गर्न सक्छ ? यसले कानुन बनाउने र संविधान कार्यान्वयन गर्ने हो । संविधान अनुसारका आयोगहरु बनाउने,[Read More…]

आयोगले तोक्यो निर्वाचन अधिकृत

आयोगले तोक्यो निर्वाचन अधिकृत

निर्वाचन आयोगले ७५ जिल्लाकै जिल्ला न्यायाधीशहरुलाई शुक्रबारदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ। एकभन्दा बढी जिल्ला न्यायाधीश रहेको हकमा सबैभन्दा वरिष्ठ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ। न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा नेपाल न्याय, कानुन र सरकारी वकिल र प्रशासन समूहका ६६९ अधिकृतहरुलाई आयोगले जिम्मेवारी तोकेको हो । आयोगको सोमबार[Read More…]

विरुवामा पानी हाल्दै ओलीको यस्तो उद्घोष

विरुवामा पानी हाल्दै ओलीको यस्तो उद्घोष

जनताबीचको एमाले लोकप्रियताबाट अत्तालिएका माओवादी र काँग्रेस निर्वाचनबाट भागेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ । नेकपा एमाले ७ नं प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बर्तमान सरकारले लम्पसारवाद केहो ? भनेर सर्बसाधारणसतहसम्मै प्रष्ट्याउने काम गरेको बताउनुभयो । आफूले गमलामा रहेको विरुवामा पानी हाल्दै कार्यक्रम उद्घाटन गरेको सन्दर्भमा जोडेर अध्यक्ष ओलीले भन्नुभयो एमाले फेदमा मल हालेर हलक्क[Read More…]

ललितपुर पनि अब महानगरपालिका

ललितपुर पनि अब महानगरपालिका

ललितपुरमा एक महानगरपालिका सहित ७ तह हुने भएको छ । जिल्लाको विभिन्न विकल्प सहितका छलफलहरुले कुनै गतिलो निर्णय गर्न नसकेको भन्दै स्थानीयहरुको पनि व्यापक विरोध भईरहन थालेपछि राजनीतिक दलहरुले दक्षिणी क्षेत्रमा ४ तह दिनका लागि उपत्यकाभित्र एक महानगरपालिका, एक उपमहानगरपालिका  र एक नगरपालिका बनाई दक्षिणी क्षेत्रमा ४ गाउँपालिका बनाउने सहमति जुटाएर स्थानीय निकाय पुनसंरचना आयोगमा पठाएका छन् । प्रस्तावअनुसार ललितपुर[Read More…]

इको टुरिज्म नीतिको अभाव

इको टुरिज्म नीतिको अभाव

 शोभाकान्त सुवेदी ‘इको(टुरिज्मरु केक्सिकन वातावरणविद्रुय हेक्टर सेवालेस र लस्कुरयानरुारा प्रथमपटक सन् १९८७ मा प्रयोगमा ल्याइएको मानिन्छ । जसको नेपाली अर्थ पर्या(पर्यटन हुन्छ । विज्ञहरुले यसलाई दिगो विकासको एक मार्ग ठानेका छन् । जसको माध्यमबाट समग्र राष्टूको सामाजिक, आर्थिक तथा वातावरणीय सुधारमा महत्वपूर्ण योगदान प्राप्त हुन्छ । विश्व संरक्षण संघ (आईयूसीएन) ले सापेक्षित रुपमा कम असरदार, प्रकृतिप्रति इमानदा रही संरक्षणमा सहयोग[Read More…]

Threats and opportunities of Paris Agreement

Threats and opportunities of Paris Agreement

Finally united nation framework for climate change convention UNFCCC completed cop 21. By signing in the global agreement they express common commitment to climate change battling. This forum agreed to some important issues in globally. In base of struggle since more than 10 years has got one achievement. Some critics are in debate still now. In one word we can[Read More…]