फिचर

निजामती जोडीको लोभलाग्दो कौशीखेती

निजामती जोडीको लोभलाग्दो कौशीखेती

ललितपुर । ३ वर्ष पहिले सस्तो र ताजा तरकारी किन्न कालीमाटी तरकारी बजार पुगेका बद्री ढकाल र राधा ढकाल तरकारीको मूल्य आकाशिएको देखिएर झस्किएनन् मात्रै तिनमा प्रयोग हुने विषादीको जानकारीबाट तर्सिए नै । राजधानी आसपासमा उत्पादन हुने तरकारीको बजार मूल्य र प्रयोग हुने विषादीका कारण आफ्नो स्वास्थ्य र सम्पतिको सत्यानास भईरहेको सम्झेर आफ्नै घरको कौशीमा तरकारी रोप्न सुरु गरेका ढकाल[Read More…]

पूर्वलडाकुले मनाइन् तरकारीबारीमा जनयुद्ध दिवस

पूर्वलडाकुले मनाइन् तरकारीबारीमा जनयुद्ध दिवस

ललितपुर । माओवादी नाम राखेका विभिन्न राजनीतिक दलहरुले फागुन १ गते जनयुद्ध दिवसका नाममा क्रान्तिकारी कुरा गर्दै गर्दा धापाखेलको आफ्नै तरकारी बगानमा जनयुद्ध दिवस मनाउँदै दिए पूर्व लडाकु  रेखा बाँस्तोला । आफ्नो देशको मात्रै नभएर संसारकै सर्वहारा वर्गको उत्थानको नारा बोकेर जनयुद्धमा होमीएकी रेखाले गोलभोडाको बिउ रोपेर जनयुद्ध दिवस मनाएकी छन् । उत्पादनबाटै आत्मनिर्भर र आत्मनिर्भरताबाट देशको स्वाधीनता देखेकी र बुझेकी[Read More…]

कहाँ गए भँगेरा र चिबे ?

कहाँ गए भँगेरा र चिबे ?

राम केसी चौतारा,  । बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ । वासस्थान र आहारा अभावले गर्दा झन्डै एक दशकदेखि सहरबाट मात्र नभई गाउँघरबाट पनि ती चरा क्रमशः विस्थापित हुँदै जान थालेको हुन् । कतिपय चरा मानिसकै आसपास बस्न रुचाउने स्वभावका हुने गरेका छन् । चराले[Read More…]

मूल्य पाएपछि सुपारी कृषक उत्साहित

मूल्य पाएपछि सुपारी कृषक उत्साहित

मोरङ गाउँमै प्रशोधन केन्द्र स्थापना भएपछि यहाँका किसानले विगतमा भन्दा यसवर्ष राम्रो मूल्य पाएका छन्। प्रतिकिलो ११ रूपैयाँमा काँचो सुपारी बेच्दै आएका किसानले प्रशोधनपछि प्रतिकिलो १८ रूपैयाँ पाउन थालेपछि ती किसान उत्साहित छन् । सुपारीखेतीमा संलग्न किसानको आयस्तर बढाउने उद्देश्यले सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि उत्तरी मोरङका सुपारी किसान उत्साहित भएको उर्लाबारीस्थित सुपारी प्रशोधन केन्द्रका सञ्चालक रामबाबु चौधरी बताउँछन्। पछिल्लो[Read More…]

कार्यविनायक एमालेको योजनामा ग्रीनबेल्टदेखि जडिबुटीखेती

कार्यविनायक एमालेको योजनामा ग्रीनबेल्टदेखि जडिबुटीखेती

ललितपुर । नेकपा एमाले कार्यविनायक नगर कमिटिले ग्रीनवेल्टदेखि जडिबुटीखेतीसम्मको विकासको योजना बनाउने दृढताा सहित नगरपालिका विकासको एकीकृत नीतिगत अवधारणा सार्वजनिक गरेको छ । कार्यविनायक नगरका एमाले इन्चार्ज दामोदर खड्का र संयोजक प्रेमभक्त महर्जनको नेतृत्वमा गएको टोलीले आइतबार नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मी पाण्डेय गौतमलाई भेटी नीतिगत अवधारणापत्र बुझाएका हुन् । अवधारणापत्र बुझाउँदै नगर इन्चार्ज खड्काले कार्यविनायक नगरपालिकालाई योजनाबद्ध विकासको खाका बनाउन[Read More…]

यसकारण अन्नपूर्ण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य

यसकारण अन्नपूर्ण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य

वासुदेव पौडेल पोखरा : पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा गर्ने लालसा बोकेर यस क्षेत्रमा पर्यटक आउने गरेका छन् । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पदयात्रामा आउने पर्यटकको[Read More…]

बन मास्ने अभियानमा सभामुखको साथ

बन मास्ने अभियानमा सभामुखको साथ

धरान– पर्यटन विकास गर्ने नाममा धरान उपमहानगरपालिकाको अगुवाईमा सर्दु जलाधार क्षेत्रसँगै राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी थाउजेन्ड बिग बुद्ध बनाउन शुरु गरिएको छ । जिल्ला वन कार्यालय सुनसरीले राष्ट्रिय वन क्षेत्रमा वन ऐन ०४९ विपरीत भौतिक संरचना निर्माण कार्य नगर्न भनी दिएको सुझाव र चेतावनीसमेतलाई वेवास्ता गर्दै उपमहानगरपालिकाले निर्माण कार्य थालेको हो । विदेशबाट दान उठाएर निर्माण गर्ने भनिएको उक्त[Read More…]

यसले सखाप पार्दैछ वन

यसले सखाप पार्दैछ वन

लक्ष्मीप्रसाद उपाध्याय काठमाडौैँ, कात्तिक ७ गते ।  अफ्रिकी मुलुकबाट भारत हुँदै भित्रिएका झारले नेपालका संरक्षित क्षेत्रमा रहेका दुर्लभ वनस्पती, वन्यजन्तुको वासस्थान, आहारलाई प्रतिकूल प्रभाव पार्न थालेपछि समग्र संरक्षण अभियानमा चुनौती थपिएको छ । दक्षिण अफ्रिकाको जङ्गलमा पाइने माइकेनिया र उत्तर अमेरिकी जङ्गलमा पाइने पार्थेनियम नाम गरेका झार भारतको बाटो हुँदै नेपाल भित्रिएका छन् ।  यी झार संरक्षित क्षेत्रमा फैलिन थालेपछि[Read More…]

by October 23, 2016 0 comments फिचर, हरित खबर
यस्तो विरुवाले दिन्छ लाखौं कमाई

यस्तो विरुवाले दिन्छ लाखौं कमाई

नेपालमा विभिन्न विरुवाको खेतीबाट करोडौं र अरवौंको कमाइ हुने गफ दिने काम भईरहेको छ । तर यथार्थमै राम्रो र उपयुक्त कमाई हुने विरुवाको सन्देशहरु कम प्रवाह भईरहेको छ । यस्तै सन्देश कम प्रवाहित भएको तर राम्रो कमाई हुने विरुवा मेम्बो प्लान्ट रहेको व्यवसायीहरुले पुष्टि गराईसकेका छन् । मानिसहरु केही वनस्पतिहरुलाई घरमा राखेमा भाग्यवृद्धि हुने समेत ठान्छन् । तर तपाईंलाई थाहा[Read More…]

यसरी विकास हुँदैछ मझुवागढी

यसरी विकास हुँदैछ मझुवागढी

खोटाङ जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्तेलस्थित हाटडाँडादेखि भगवतीपार्कसम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल परियोजनाको आर्थिक तथा जिल्ला प्राविधिक कार्यालय खोटाङको प्राविधिक सहयोगमा पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष भूपराज राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार हाटडाँडादेखि[Read More…]

by October 17, 2016 0 comments फिचर, हरित खबर