फिचर

Chinese green Development and our learning

Chinese green Development and our learning

Amritnath Timalsina Nepal, as a developing country many opportunity and threats are surrounding. Now we have some difficulties and Threats. When we got earthquake as a big problem many people lost their property, households, family member also. In the facing time of earthquake impact we pressed by the blockade of southern part of Nepal. After this two big problem created[Read More…]

कुखुरा प्रवद्र्धन कार्यक्रममार्फत अन्डाको आयात प्रतिस्थापन गरिने

कुखुरा प्रवद्र्धन कार्यक्रममार्फत अन्डाको आयात प्रतिस्थापन गरिने

नेपालले आगामी एक वर्षभित्र अन्डा आयात गर्नु नपर्ने भएको छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार साउनदेखि ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम लागू गरेको पशुपक्षी विभागले जनाएको छ । नेपाली व्यापारीले व्यावसायिक रुपमा अन्डाको आयात गरेका छैनन् । यद्यपि खुल्ला सिमानाका कारण भारतबाट अन्डा आयात नरोकिएको नेपाल अन्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसी[Read More…]

पुरानो प्रविधि छोडी प्लास्टिक घरमा खेती

पुरानो प्रविधि छोडी प्लास्टिक घरमा खेती

पुरानो प्रविधि छोडी नयाँ प्रविधिमा खेती गर्दा आम्दानी बढ्ने भन्दै  किसानले पछिल्लो समयमा प्लास्टिक घरमा खेती गर्न थालेका छन् । केही वर्ष पहिलेसम्म प्लास्टिकको घरमा खेती गर्ने किसान विरलै देख्न पाइन्थ्यो । तर अहिले विस्तारै प्लास्टिक घरमा खेती गर्ने क्रम बढ्दै गएको छ । यसैको उदाहरण बन्न सफल भएका छन् भोजपुर नगरपालिका–१० टक्सारका कृष्णबहादुर श्रेष्ठ । उनले गत साल कृषि[Read More…]

इन्धन नभएमा मात्रै साइकलप्रति आकर्षण !

इन्धन नभएमा मात्रै साइकलप्रति आकर्षण !

इन्धन अभाव हुँदा बढेको साइकलप्रतिको आकर्षण दिगो हुन सकेन। कालोबजारीमै तेल उपलव्ध भएसम्म पनि मानिसको आकर्षण साइकलप्रति घटेको पाइएको छ। नाकाबन्दी र इन्धन अभावका कारण फस्टाएको साइकल व्यवसायमा पुनः कमी आएको छ। नाकाहरु  खुकुलो हुन थालेपछि र कालोबजारीमै भएपनि इन्धन आपूर्ति हुन थालेपछि साइकल व्यापारमा कमी आउन थालेको व्यवसायीहरु बताउँछन्। ‘नाकाबन्दी र इन्धन अभाव भएको बेला साइकलको व्यापार निकै बढेको थियो,’ नेपाल माउन्टेन[Read More…]

चिनियाँ उपमन्त्रीसँग वनमन्त्री अग्नि सापकोटा

यसरी बन्दैछ चिन संगको हरीत करीडोर

– भीष्मराज ओझा नेपाल र चीनको सीमाबीच रहेका मुख्य दुई नाका ‘तातोपानी–जाग्मु’ र ‘रसुवागढी–केरुङ’लाई ‘हरित आर्थिक करिडोर’ का रुपमा विकास गरिने भएको छ । नेपाल सरकारले उच्च प्रथमिकता दिएका यी दुवै नाकालाई ‘हरित आर्थिक करिडोर’का रुपमा विकास गर्न दुवै मुलुकले पहल गर्ने सहमति भएको वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाले जानकारी गराउनुभयो । चीनका वन प्रशासन मन्त्रीको निमन्त्रणामा चीन भ्रमणमा[Read More…]

हरियालीसहितको नमुना सडक निर्माण सुरु

हरियालीसहितको नमुना सडक निर्माण सुरु

पूर्वपश्चिम राजमार्गमा पर्ने रत्ननगर बजार क्षेत्रमा हरियाली सहितको नमुना सडक निर्माण सुरु भएको छ । रत्ननगर बजार क्षेत्रको निपनीदेखि लौरीघोलसम्म झन्डै साढे दुई किमी क्षेत्रको सडक स्तरोन्नति गरी चार लेनको बनाउन थालिएको हो । चार लेनसहित यहाँ छुट्टै सर्भिस लेन पनि बनाइने छ । यस्तै ग्रिनरी, रोड डिभाइडर तथा फुटपाथ र ढल निकासका पूर्वाधार समेत निर्माण गरिने सोही क्षेत्रका सांसद[Read More…]

by January 20, 2016 0 comments फिचर, हरित खबर
पर्यावरण संरक्षणसंगै होमस्टेले ल्यायो जीवनस्तरमा सुधार

पर्यावरण संरक्षणसंगै होमस्टेले ल्यायो जीवनस्तरमा सुधार

नवलपरासीको वन क्षेत्र नजिक रहेका थारु समुदायको दिचर्या फेरिएको केही वर्ष भएको छ । उनीहरुले अनुभूती गर्दागर्दै दुखका दिन गएर सुखका दिन आए भन्छिन सुमिना थारु । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र नवलपरासिको बाघखोरमा सञ्चालित अमलटारी होमस्टेमा पर्यटकको चाप दिन प्रतिदिन बढ्दै गर्दा सुमिना थारु जस्ता धेरै थारु परिवार आफ्नै व्यवसायमा रमेका छन् । अमलटारीको बाघखोरमा थारु र बोटे समुदायका[Read More…]

‘घरघरमा ग्याँस’ तयारी सुरु

‘घरघरमा ग्याँस’ तयारी सुरु

खानी विभागद्वारा बोलपत्र आह्वान / उपत्यकाका तिन ठाउ“का १४ स्थानमा ग्या“स कुवा / त्रिपुरेश्वर–टेकु, तिनकुने–कोटेश्वर, टीकाथली–इमाडोल क्षेत्रमा वितरण केन्द्र / २० हजार परिवारलाई ३० वर्ष पुग्ने अनुमान / उत्खनन गर्न बेग्लै शाखा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका घरघरमा ग्याँस जोड्ने प्रतिबद्धता व्यक्त गरेसँगै खानी तथा भूगर्भ विभागले उपत्यकाका २० हजार परिवारलाई ‘घरघरमा ग्याँस’ जडान गर्ने योजना बनाएको छ । विभागले उपत्यकाको प्राकृतिक ग्याँस संकलन गरी[Read More…]

दाउराबाट गाँउ नै झिलीमिली

दाउराबाट गाँउ नै झिलीमिली

पानी, सौर्य, व्याट्रि, हावा बाट बिजुली बलेको तपाईँले देख्नु सुन्नु भएको होला । अझ धेरै सुन्नु भएको भए गाई भैँसीको मलबाट बिजुली बल्ल सुन्नुभएको हो । तर दाङमा काठ दाउराबाट बिजुली बालिएको छ । दाङको हाँसीपुरमा खेर गएका काठ, दाउराबाट बिजुली उत्पादन भएपछि पछि करीब ८२ घरपरिवा  प्रत्यक्ष लाभान्वित भएका छन् । हाँसिपुर जिल्लाको दुर्गम गाविस मानिन्छ ।  ५५ लाख[Read More…]

घ्यु कुमारीबाट लाखौँ कमाई

घ्यु कुमारीबाट लाखौँ कमाई

आगोले पोलेको घरेलु औषधिका रुपमा चिनिने घ्यु कुमारी खेतीबाट रामेछाप मझुवाका किसानले लाखौँ रुपियाँ आम्दानी गरिरहेका छन् । रामेछाप मझुवा १ धुसालका किसान प्रकाश प्रधानले गतवर्ष २ सिजनमा गरी घिउकुमारीको जेल बेचेर ४ लाख रुपियाँ कमाइ गरेका छन् । प्रधानले प्रतिकिलो १ सय रुपियाँमा घ्यु कुमारीको प्रशोधित जेल बिक्री गरेर आम्दानी गरेका हुन् । ७ वर्ष अघि सिन्धुली र रामेछापका[Read More…]