फिचर

माघदेखि चन्द्रागिरिमा केबुलकार

माघदेखि चन्द्रागिरिमा केबुलकार

काठमाडौं: काठमाडौं उपत्यकावासीको काठमाडौंवरपर नै केबुलकार चढ्ने रहर अब चाँडै पूरा हुने भएको छ। काठमाडौं फनपार्क प्रालिले चन्द्रागिरि डाँडामा पुग्नेगरी निर्माण थालेको केबुलकारको काम ९० प्रतिशत पूरा भएको छ। भ्यु टावर, मन्दिर, रिसोर्ट बनाउने काम चलिरहेको छ भने केबुलकारको केबुल तान्‍ने काममात्र बाँकी छ। आवश्यक सम्पूर्ण सामग्री उपलब्ध भइसकेकाले माघको अन्त्यसम्ममा सबै काम सकी केबुलकार सञ्चालनमा आउने जनाइएको छ।समुद्री सतहबाट[Read More…]

एक गाउँ एक पारिवारिक उद्यम घोषणा

एक गाउँ एक पारिवारिक उद्यम घोषणा

काठमाडौं: निजी खेतबारीमा रुख विरुवा हुर्काउँदै आएका किसानले एक गाउँ एक उद्यम अभियान सञ्चालनको निर्णय गरेका छन्। राजधानीमा भेला भएका देशभरीका पारिवारिक निजी वन किसानले सरकारसमक्ष उद्यम विकासका लागि सरल र सहुलियत दरमा ऋणको व्यवस्था गर्न माग गर्दै उद्यमशीलताबाट आर्थिक समृद्धिको बाटोतर्फ अघि बढ्ने घोषणा गरेका हुन्। पारिवारिक निजी वन संघले आयोजना गरेको पहिलो राष्ट्रिय सम्मेलनमा किसानले खेतबारीमा लगाइएका रुख[Read More…]

by January 7, 2016 0 comments फिचर, हरित खबर
वायु–सौर्य विद्युत उर्जाले २४ सै घण्टा विद्युत उपयोग

वायु–सौर्य विद्युत उर्जाले २४ सै घण्टा विद्युत उपयोग

कृष्ण अधिकारी मकवानपुर हावाबाट बिजुली निस्कन्छ भनेको सुन्दा मकवानपुर फापरबारी गाविस–२ भोर्लेनीका चतुरबहादुर घलानलाई पटक्कै विश्वास थिएन। पानी र घामबाट त बिजुली निस्कन्छ भन्ने देखेका उनलाई साँझ परेपछि र बिहान ९/१० बजेसम्म घर नै उडाउलाजस्तो गरी वहने हावाबाट बिजुली निस्केर गाउँ नै झलमल भएको देख्दा अहिले सपनाजस्तै लाग्दछ। यो सबै सम्भव बनाएको छ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक तथा प्राविधिक[Read More…]

भारतको राजस्थान र नेपालको दाङको हावाको गति

हावाबाट बिजुली हावादारी कुरा होइन

  प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर देशलाई लोडसेडिङ मुक्त गर्ने बताएपछि कतिपयले यसलाई हावादारी कुरा भनेका छन्। तर संसारभर वायु उर्जामा भएका प्रगति र नेपालमै भैरहेका अध्ययनले पनि नेपालमा हावा बाट बिजुली निकाल्ने कुरा हावादारी नरहेको देखाएको छ। सन् २००८ मा संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमले तयार पारेको एक रिर्पोट अनुसार नेपालमा ३ हजार मेगावाट विद्युत हावाबाट निकाल्न[Read More…]

पूर्वमन्त्रीको सफल कृषिकर्म

पूर्वमन्त्रीको सफल कृषिकर्म

केही समयअघि पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएका एमाओवादी नेता तथा पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगर कहाँ छन् ? उनी के गर्दैछन् ? आम मानिसमा यस्तो जिज्ञासा हुनु स्वाभाविक हो । करिब पूरै जीवन राजनीतिमै बिताएका विष्ट हक्की स्वभावका थिए । पछिल्ला केही वर्षयता एमाओवादीमा देखिएको अस्तव्यस्ततासँग असहमति जनाए । र, अचेल विष्ट राजनीतिक दिनचर्यामा छैनन् । विष्टलाई आजकाल काभ्रेको भकुण्डेबेसीमा[Read More…]

यसरी बन्छ हरियालीबाट डिजेल

यसरी बन्छ हरियालीबाट डिजेल

झोला (पोलिथिन) प्रयोगमा सरकारी प्रतिवन्ध छ। स्वच्छ वातावरणका लागि पोलिथिन प्रयोग गर्न सरकारले प्रतिवन्ध लगाए पनि यसको प्रयोग भने रोकिएको छैन। स्वच्छ वातावरणका लागि हानिकारक मानिएको प्लाष्टिक ‘इन्धन’ को बलियो स्रोतसमेत रहेको पुष्टि भएको छ। यसको पुष्ट्याईँ गरेका छन् यहाँका युवा मार्शल रोकाले । भारतीय अघोषित नाकाबन्दीको चरम अभाव भैरहेका बेला घोराहीका उनले प्रयोग भएर फालिएका प्लाष्टिक झोलाबाट गाडी कुदाउने[Read More…]

भूकम्प पिडित खुर्सानी खेतीमा

भूकम्प पिडित खुर्सानी खेतीमा

चीना थापा सिन्धुली भिमेश्वर ३ राताटारका बोइलमान राईलाई आजभोली खुर्सानी टिपेर बेच्न भ्याईनभ्याई छ । राई पुराना व्यवसायिक कृषक भने होईनन् । बैशाख १२ को भूकम्पले घर ध्वस्त बनाईदियो ।  घरभित्र रहेका धेरै जसो खाद्यान्न तथा लत्ताकपडा पुरिदियो । दाताले दिएको थोरै सहयोगमा घर परिवार चलाउन कठिन भयो । ७ जनाको परिवार रहेको उनको घरमा परवार धान्नलाई आम्दानीको स्रोत बन्यो[Read More…]

वन्यजन्तुबाट खेदिँदै निकुञ्ज छेउका बासिन्दा

वन्यजन्तुबाट खेदिँदै निकुञ्ज छेउका बासिन्दा

वन्यजन्तुको त्रासले घर छाडेर हिंडेका चितवन राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्रका बासिन्दाहरूले शुक्रबार राति नारायणी नदी किनारमा रात काटे। स-साना नानीहरू च्यापेर आएका गाउँलेहरूले राम्रोसँग खान पनि पाएनन्। बिहीबार गाउँ छाडेका उनीहरू शनिबार बिहानमात्र घर फर्के। कान्तिपुरमा खबर छ । स्थानीय विकास अधिकारी भरतमणि पाण्डे, प्रहरी उपरीक्षक सहकुल बहादुर थापालगायतको टोलीले दसैंसम्म सुरक्षित बासको व्यवस्था गर्ने आश्वासन दिएपछि उनीहरू र्फकेका हुन्। ‘साँझ अबेर आश्वासन[Read More…]

by December 30, 2015 0 comments फिचर, हरित खबर
सामुदायिक वनको पहलमा तेल प्रशोधन उद्योग

सामुदायिक वनको पहलमा तेल प्रशोधन उद्योग

खोटाङ – खोटाङमा पहिलोपल्ट जडीबुटीजन्य वनस्पति मछिनोको तेल प्रशोधन उद्योग स्थापना गरिएको छ। जिल्लाको दक्षिणी गाविस छितापोखरी–८ र ९ मा पर्ने राईभिर कागथला सामुदायिक वन उपभोक्ता समूहको पहलमा छितापोखरी–९ बासथलामा सेल्मे मछिनो तेल प्रशोधन उद्योग स्थापना भएको हो। नागरिकमा खरब छ । प्रशस्त मात्रामा पाइने मछिनो सदुपयोग गरी गाउँमै रोजगारीको अवसर सिर्जना गर्न उद्योग खोलेको सञ्चालक युवराज तामाङले बताए। गत कात्तिकमा[Read More…]

वन संरक्षण नमुना वनदै सिन्दुरेटार सामुदायिक वन

वन संरक्षण नमुना वनदै सिन्दुरेटार सामुदायिक वन

चीना थापा  पूर्वमा ढापसार खहरे, पश्चिममा सिन्दुरे खहरे, उत्तरमा विपि राजमार्ग आसपासको आवादी क्षेत्र र  दक्षिणमा चुरे पर्वत श्रृंखलालाई सिमाना वनाएर २ सय ३६ हेक्टरमा फैलिएर रहेको सिन्दुरेटार सामुदायिक वन अहिले वन संरक्षण नमुना  र सामुदायिक विकासको मुख्य श्रोत बनेको छ । २०५६ सालमा आफ्नो अधिकार क्षेत्रको वनलाई छुट्याइ सिन्दुरेटार सामुदायिक वन नाममा दर्ता गरेर सरक्षणमा र सदुपयोगमा  जुटेका स्थानीय[Read More…]