मूलपेज

विराटनगरमा सुरु भयो राष्ट्रिय प्रांगारिक कृषि मेला

विराटनगरमा सुरु भयो राष्ट्रिय प्रांगारिक कृषि मेला

विराटनगरको हाटखोला फुटबल मैदानमा आइतबारदेखि नवौं राष्ट्रिय प्रांगारिक कृषि मेला प्रदर्शनी सुरु भएको छ । बुधबारसम्म जारी रहने यस मेलामा मुलुकभरका किसानका ९० स्टल छन् । दुर्गम क्षेत्रका किसानहरु सातासम्मको यात्रा गरेर यहाँ आइपुगेका छन् । जुम्लेली किसानको चामल, च्याउ र सुन्तलालगायतको उत्पादन हेर्न यहाँ भिड लागेको छ । दुर्गम क्षेत्रका किसानकालागि आफ्नो उत्पादनको हकमा यहाँ बजार विस्तार गर्ने यो[Read More…]

गैँडा संरक्षण: तेस्रो शून्य चोरी सिकार वर्ष

गैँडा संरक्षण: तेस्रो शून्य चोरी सिकार वर्ष

सन् २०१५ मा कुनै पनि गैँडा चोरी सिकारबाट नमारिएको खुसियालीमा आज चितवनमा ‘सून्य चोरी सिकार वर्ष २०१५’ मनाइएको छ। यसअघि सन् २०११ र २०१३ मा सून्य चोरी सिकार वर्ष मनाइसकिएको छ। वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिले कार्यक्रम गरेको हो। विसं २०७१ वैशाख २० देखि आजसम्म ६४५ दिन नै शून्य चोरी सिकार अवधि रहेको निकुञ्ज विभागका महानिर्देशक तथा वन्यजन्तु अपराध नियन्त्रण[Read More…]

बच्चालाई जंक फुड नखुवाऔँ

बच्चालाई जंक फुड नखुवाऔँ

बच्चालाई न्यानो बनाएर राख्ने । जन्मेको ६ महिनासम्म बच्चालाई आमाको मात्र दूध खुवाउने । ६ महिनामाथि दुई वर्षसम्मका बच्चालाई साथमा लिटो पनि खुवाउने । बच्चालाई राम्ररी साबुनपानीले हातखुट्टा धोएर मात्र खानेकुरा खुवाउने । तातोपानीले धोएर वा डुबाएर मनतातो बनाई फलफूल वा रस खुवाउने । कोठामा भरसक कोइला नबाल्ने, बाल्नुपरे झ्यालढोका खोलेर मात्र बाल्ने । बच्चालाई एक्लै नछाड्ने । चकलेट, चाउचाउ,[Read More…]

प्रा.डा. प्रेम शर्मा मुख्य सल्लाहकार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)

ग्रामीण पर्यटनबाटै अरबौं कमाउन सकिन्छ

त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास विभागका प्रमुख प्रा.डा. प्रेम शर्मा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का मुख्य सल्लाहकार हुन् । गाउँ पर्यटन प्रवद्र्धनका सिलसिलामा स्वयं पर्यटक बनेर नेपालका ७४ जिल्ला भ्रमण गरिसकेका प्रा.डा. शर्माले नेपालमा ग्रामीण पर्यटन प्रवद्र्धनका उपायलाई यसरी प्रस्तुत गरेका छन् : नेपाल विश्वभरका पर्यटकको आकर्षक गन्तव्य हो । सगरमाथा, लुम्बिनी, पशुपतिनाथजस्ता प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदा पर्यटक लोभ्याउने मुख्य[Read More…]

नेपालमा सामुदायिक वन अन्तराष्ट्रिय केन्द्र बन्ने

नेपालमा सामुदायिक वन अन्तराष्ट्रिय केन्द्र बन्ने

प्राणी उद्यान तथा  वन्यजन्तुको अनुसन्धान कार्यलाई सहयोग पुर्‍याउन काठमाडौंमा स्थापना गरिने विधि विज्ञान प्रयोगशालाका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वनमन्त्री अग्निप्रसाद सापकोटा र चिनिया समकक्षी झाङ जिनलोङबीच बेइजिङमा गत बुधवार भएको सम्झौतामा चीनले त्यस्तो प्रतिबद्धता जनाएको हो । वन्यजन्तुको अंग/प्रत्यंग तथा वन्यजन्तुको अवैध व्यापार नियन्त्रणबारे नेपाल र चीनबीच पाँच वर्षे सम्झौता गर्न मन्त्री सापकोटासहित[Read More…]

‘घरघरमा ग्याँस’ तयारी सुरु

‘घरघरमा ग्याँस’ तयारी सुरु

खानी विभागद्वारा बोलपत्र आह्वान / उपत्यकाका तिन ठाउ“का १४ स्थानमा ग्या“स कुवा / त्रिपुरेश्वर–टेकु, तिनकुने–कोटेश्वर, टीकाथली–इमाडोल क्षेत्रमा वितरण केन्द्र / २० हजार परिवारलाई ३० वर्ष पुग्ने अनुमान / उत्खनन गर्न बेग्लै शाखा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका घरघरमा ग्याँस जोड्ने प्रतिबद्धता व्यक्त गरेसँगै खानी तथा भूगर्भ विभागले उपत्यकाका २० हजार परिवारलाई ‘घरघरमा ग्याँस’ जडान गर्ने योजना बनाएको छ । विभागले उपत्यकाको प्राकृतिक ग्याँस संकलन गरी[Read More…]

दाउराबाट गाँउ नै झिलीमिली

दाउराबाट गाँउ नै झिलीमिली

पानी, सौर्य, व्याट्रि, हावा बाट बिजुली बलेको तपाईँले देख्नु सुन्नु भएको होला । अझ धेरै सुन्नु भएको भए गाई भैँसीको मलबाट बिजुली बल्ल सुन्नुभएको हो । तर दाङमा काठ दाउराबाट बिजुली बालिएको छ । दाङको हाँसीपुरमा खेर गएका काठ, दाउराबाट बिजुली उत्पादन भएपछि पछि करीब ८२ घरपरिवा  प्रत्यक्ष लाभान्वित भएका छन् । हाँसिपुर जिल्लाको दुर्गम गाविस मानिन्छ ।  ५५ लाख[Read More…]

माघदेखि चन्द्रागिरिमा केबुलकार

माघदेखि चन्द्रागिरिमा केबुलकार

काठमाडौं: काठमाडौं उपत्यकावासीको काठमाडौंवरपर नै केबुलकार चढ्ने रहर अब चाँडै पूरा हुने भएको छ। काठमाडौं फनपार्क प्रालिले चन्द्रागिरि डाँडामा पुग्नेगरी निर्माण थालेको केबुलकारको काम ९० प्रतिशत पूरा भएको छ। भ्यु टावर, मन्दिर, रिसोर्ट बनाउने काम चलिरहेको छ भने केबुलकारको केबुल तान्‍ने काममात्र बाँकी छ। आवश्यक सम्पूर्ण सामग्री उपलब्ध भइसकेकाले माघको अन्त्यसम्ममा सबै काम सकी केबुलकार सञ्चालनमा आउने जनाइएको छ।समुद्री सतहबाट[Read More…]

काठमाण्डुमा किन मेट्रो रेल सेवा?

काठमाण्डुमा किन मेट्रो रेल सेवा?

कला–संस्कृतिले सुशोभित काठमाडौं देशको राजधानी र एकमात्र महानगर भएर पनि भौतिक पूर्वाधार र सहरी विकासका दृष्टिले समस्याग्रस्त छ। विश्वकै सुन्दरतममध्ये पर्ने यो सहर सडक, सार्वजनिक यातायात, बसोबास, सरसफाइ, वातावरणजस्ता सहरी विकासका मानक क्षेत्रमा भने तुलनात्मक कमजोर छ। यति हुँदाहुँदै नीतिनिर्माण तहमा यसबारे पर्याप्त बहस र छलफल भएको पाइँदैन। स्थानीय स्तरमा यदाकदा उठ्ने झिनो आवाज पनि कार्यान्वयन तहको कमजोरीले त्यत्तिकै बिलाउने[Read More…]

भारतको राजस्थान र नेपालको दाङको हावाको गति

हावाबाट बिजुली हावादारी कुरा होइन

  प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर देशलाई लोडसेडिङ मुक्त गर्ने बताएपछि कतिपयले यसलाई हावादारी कुरा भनेका छन्। तर संसारभर वायु उर्जामा भएका प्रगति र नेपालमै भैरहेका अध्ययनले पनि नेपालमा हावा बाट बिजुली निकाल्ने कुरा हावादारी नरहेको देखाएको छ। सन् २००८ मा संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमले तयार पारेको एक रिर्पोट अनुसार नेपालमा ३ हजार मेगावाट विद्युत हावाबाट निकाल्न[Read More…]