मूलपेज

यसरी बन्छ हरियालीबाट डिजेल

यसरी बन्छ हरियालीबाट डिजेल

झोला (पोलिथिन) प्रयोगमा सरकारी प्रतिवन्ध छ। स्वच्छ वातावरणका लागि पोलिथिन प्रयोग गर्न सरकारले प्रतिवन्ध लगाए पनि यसको प्रयोग भने रोकिएको छैन। स्वच्छ वातावरणका लागि हानिकारक मानिएको प्लाष्टिक ‘इन्धन’ को बलियो स्रोतसमेत रहेको पुष्टि भएको छ। यसको पुष्ट्याईँ गरेका छन् यहाँका युवा मार्शल रोकाले । भारतीय अघोषित नाकाबन्दीको चरम अभाव भैरहेका बेला घोराहीका उनले प्रयोग भएर फालिएका प्लाष्टिक झोलाबाट गाडी कुदाउने[Read More…]

सामुदायिक वनको पहलमा तेल प्रशोधन उद्योग

सामुदायिक वनको पहलमा तेल प्रशोधन उद्योग

खोटाङ – खोटाङमा पहिलोपल्ट जडीबुटीजन्य वनस्पति मछिनोको तेल प्रशोधन उद्योग स्थापना गरिएको छ। जिल्लाको दक्षिणी गाविस छितापोखरी–८ र ९ मा पर्ने राईभिर कागथला सामुदायिक वन उपभोक्ता समूहको पहलमा छितापोखरी–९ बासथलामा सेल्मे मछिनो तेल प्रशोधन उद्योग स्थापना भएको हो। नागरिकमा खरब छ । प्रशस्त मात्रामा पाइने मछिनो सदुपयोग गरी गाउँमै रोजगारीको अवसर सिर्जना गर्न उद्योग खोलेको सञ्चालक युवराज तामाङले बताए। गत कात्तिकमा[Read More…]