विज्ञापन 4

सुन्दर बन्न र प्रतिरक्षा प्रणाली बलियो बनाउन मह र दालचिनी

सुन्दर बन्न र प्रतिरक्षा प्रणाली बलियो बनाउन मह र दालचिनी

तीन चम्चा मह र एक चम्चा दालचिनीको धूलोको पेष्ट बनाएर राती सुत्ने बेलामा अनुहारमा लगाउनुहोस् । बिहान तातोपानीले धुनुहोस् । दुई हप्तासम्म लगाउने हो भने अनुहारमा चमक आउँछ र दागसमेत हट्छ । मह र दालचिनीको उपयोगले प्रतिरक्षा प्रणालीलाई शक्तिशाली बनाउछ । रगतमा सेता रक्त कोषीकाको वृद्धि हुन्छ, जसले भाइरसको आक्रमणबाट शरीरलाई सुरक्षा प्रदान गर्छ । यसका साथै जीवणु र भाइरल[Read More…]