सफलताको कथा

सामुदायिक वन आम्दानीको स्रोत बन्दै

सामुदायिक वन आम्दानीको स्रोत बन्दै

चीना थापा, सिन्धुली  कात्तिक १९  नेपाललाई अन्तराष्ट्रिय जगतमा छुटै पहिचान वनाउनको लागी महत्वपुर्ण भुमीका खेलेको छ सामुदायिक वनले । कुनै ठाउमा सामुदायिकवनको स्थिलाई हेर्ने हो भने मरुभुमीमा परिणणत हुने अवस्था छर्लङंगै देख्न सकिन्छ । तर सिन्धुली जिल्लाको सामुदायिक वनका उपभोक्ताहरु भने वनको पहिचान जोगाउनको लागि संषर्घ गर्न थालेका छन् । हरीयो वन नेपालको धन भन्ने उखान नसुन्ने मान्छे कमै होलान्[Read More…]

सामुदायिक वनको पहलमा तेल प्रशोधन उद्योग

सामुदायिक वनको पहलमा तेल प्रशोधन उद्योग

खोटाङ – खोटाङमा पहिलोपल्ट जडीबुटीजन्य वनस्पति मछिनोको तेल प्रशोधन उद्योग स्थापना गरिएको छ। जिल्लाको दक्षिणी गाविस छितापोखरी–८ र ९ मा पर्ने राईभिर कागथला सामुदायिक वन उपभोक्ता समूहको पहलमा छितापोखरी–९ बासथलामा सेल्मे मछिनो तेल प्रशोधन उद्योग स्थापना भएको हो। नागरिकमा खरब छ । प्रशस्त मात्रामा पाइने मछिनो सदुपयोग गरी गाउँमै रोजगारीको अवसर सिर्जना गर्न उद्योग खोलेको सञ्चालक युवराज तामाङले बताए। गत कात्तिकमा[Read More…]

तरकारीमा कृषकको आर्कषण बढ्दो

तरकारीमा कृषकको आर्कषण बढ्दो

१५ पुस–जिल्लाका विभिन्न गाविसहरुमा संघ संस्थाको प्राविधिक सल्लाह तथा सहयोगमा कृषकहरु तरकारी खेतीमा आर्कषण हुन थालेका छन् । परम्परागत खेती लगाउँदै आएका कृषकहरु अहिले व्यवसायीक रुपमै तरकारी खेती गर्न थालेका हुन् । पग्नाथ–९ हुलाकटाकुरा बासिन्दा केही महिनादेखी परम्परागत खेती छोडेर आधुनिक तरकारी खेतीतिर आकर्षित हुन थालेका छन् । हुलाक टाकुरामा गठित महादेव कृषक समुहले आफ्ना सदस्यलाई तरकारी उत्पादन जोड दिने[Read More…]

जमीन दिए मिहेनत गर्ने हामी छौँ

जमीन दिए मिहेनत गर्ने हामी छौँ

आफूले टेकेको माटो चिन्न सके खाडी मुलुकमा हातका दश नङ्ग्रा खियाउनु पर्दैन भन्ने उदाहरण बनेका छन्, रामेछापका कुमार कार्की । काठमाडौँको कुलेश्वरमा १८ रोपनी जग्गा भाडामा लिएर पुष्प खेती गर्दै आएका उनले मनग्य आमदानी मात्र गरेका छैनन्, ११ जनालाई रोजगारी पनि दिइरहेका छन् । साथी भाईहरुबाट ऋण लिएर ६० हजार लगानीबाट पुष्प व्यवसाय शुरु गरेका कार्कीले अहिले मासिक ६० हजारभन्दा[Read More…]

by December 28, 2015 0 comments सफलताको कथा
सरस्वतीलाई अर्को अन्तर्राष्ट्रिय अर्वाड

सरस्वतीलाई अर्को अन्तर्राष्ट्रिय अर्वाड

पोखरा न्यूरोडकी सरस्वती उपाध्यायलाई अर्को अन्तर्राष्ट्रिय अर्वाड प्राप्त भएको छ । उपाध्यायले एसियन डेभलपमेन्ट बैंकले आयोजना गरेको १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाहरूलाई लक्षित युथ भिडियो प्रतिष्पर्धामा भाग लिएर उत्कृष्ट भई उक्त अवार्ड प्राप्त गर्नु भएको हो । जलवायु परिवर्तन सम्बन्धि युथ भिडियो प्रतिष्पर्धाका लागि इन्टरनेटबाट प्राप्त सूचनामा आव्हान गरिएको भोलिको लागि उब्जनी कसले गर्छ भन्ने विषयमा उपाध्यायले तयार गरेको[Read More…]