स्वास्थ्य

यस्ता छन रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने खानेकुराहरु

यस्ता छन रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने खानेकुराहरु

रुघाखोकीजस्ता स-साना रोगले सताइरहने गर्छ भने तपाईंको रोगप्रतिरोधी क्षमता कमजोर छ भन्ने बुझ्नुपर्छ । रोगप्रतिरोधी क्षमता बढाउन यस्ता खाना खानुपर्छ । चिकेन सुप रुघाखोकी लागिरहने गर्छ भने चिकेन सुप दिनहुँ खाने बानी बसाल्नुस् । किनकि, यसले रुघाखोकी लगाउने भाइरस र ब्याक्टेरिया हटाउनुका साथै तपाईंको शरीरमा पानीको अभाव हुन दिँदैन । दही दहीमा शरीरका लागि लाभदायक ब्याक्टेरिया पाइन्छन्, जुन शरीरको रोगप्रतिरोधी क्षमता[Read More…]

कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ

कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ

मानव शरीरमा कोठी प्राकृतिकरुपमा कुनै पनि अंगमा हुन सक्छ । कोठीले मानिसको प्रकृतिको राज लुकेको हुने समुन्द्रशास्त्रीहरु बताउँछन् । हत्केलामा हुने कोठीको विशेष अर्थ हुने यो शास्त्रको भनाइ छ । आम मान्यता के छ भने यदि तपाइँको हात्केलामा कोठी छ भने तपाइँ धनवान हुनुहुन्छ । जीवनभर रुपैयाँ पैसा सम्बन्धि समस्या हुँदैन । यस्तो कोठी हुनेले जीवनमा आर्थिक कठिनाइ भोग्नु पर्दैन भन्ने[Read More…]

डा गौरव ढकाल

किन दुख्छ ढाड, के हुनसक्छ समाधान ?

मेरुदण्डको दुखाइ धेरैको समस्या हो । स्पाइनमा ‘भर्टिब्रा’ भनिने हड्डीहरुको समूह हुन्छ । मेरुदण्डमा नसा हुन्छ, जसलाई ‘स्पाइनल कर्ड’ भनेर चिनिन्छ । मेरुदण्डबाट पनि हा“गाहरु फैलिएका हुन्छन् । हात चलाउने नसा र खुट्टा चलाउने नसा अलगअलग हुन्छन् । गर्धनको नसाले हात चलाउने काम गर्छ भने कम्मरको नसाले खुट्टा चलाउन मद्दत गर्छ । ढाडसम्बन्धी समस्या के के छन् ? बालबालिकादेखि युवा[Read More…]

डा.देविस प्याकुरेल

स्वास्थ्यको जाँच गर्दा जान्नैपर्ने कुरा

बिरामीको स्वास्थ्य अवस्थासँग कहिलेकाहिँ उसको रिपोर्ट नमिल्न सक्छ । यस्तो अवस्थामा प्याथोलोजिस्ट र उपचारमा संलग्न चिकित्सकबिचको समन्वय महत्वपूर्ण हुन्छ । बिरामी सचेत छ भने चिकित्सक पनि असफल हुँदैन । प्रयोशालामा विभिन्न विधाहरू हुन्छन् । हेमाटोलोजीः रगत सम्बन्धी, वायोकेमेष्ट्रीः मिर्गौला, कलेजो, रगतमा बोसोको मात्रा, चिनी इत्यादि सम्बन्धी, सेरोलोजीः संक्रमणहरू सम्बन्धी, माइक्रोवायोलोजीः सुक्ष्म किटाणुको लागि गरिने कल्चर (दिसा, पिसाव खकार इत्यादिको जाँच)[Read More…]

अर्गानिकको रहस्य

अर्गानिकको रहस्य

बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए। दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। त्यसपछि अर्गानिक खेती आज भएजस्तो बजारीकरणमा परिवर्तन भएको हो। आधुनिक युगको खेतीले बाली कायम राख्न र खेतबारीका जनावरलाई स्वस्थ राख्नका लागि मिसिएको रसायन प्रयोग गर्छन्। दुर्भाग्यवश, यी रसायनहरूले पानी, वायु र माटोलाई विषयुक्त बनाएका छन्। अनावश्यक र उपयोगी नहुने जीवलाई[Read More…]

यौन क्षमताले थाहा पाइन्छ बाँकि जिन्दगी

यौन क्षमताले थाहा पाइन्छ बाँकि जिन्दगी

बेडरुममा पुरुषले आफ्नो पुरुषत्व प्रदर्शन गर्न सकेन भने मानिसको दाम्पत्य जीवनमा असर गर्छ भन्ने भनाई अब नयाँ रहेन । तर कम उत्तेजित हुने मानिसको आयुमा समेत असर गर्ने नयाँ तथ्य भेटिएको वैज्ञानिकहरुले दाबी गरेका छन् । कम उत्तेजित हुने पुरुषमा छिट्टै मृत्यु हुने ७० प्रतिशत सम्भावना रहेको उनीहरुको भनाई छ । उत्तेजना कम हुने मानिसहरुमा मुटुजन्य समस्या हुने अमेरिकाको मिसिपीका[Read More…]

by January 5, 2016 0 comments स्वास्थ्य