स्वास्थ्य

क्यान्सरबाट जोगिन काउली

क्यान्सरबाट जोगिन काउली

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्क्रिय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको[Read More…]

हत्केला चिलाउँदा पैसा होइन, यी समस्या आउँछन् !

हत्केला चिलाउँदा पैसा होइन, यी समस्या आउँछन् !

हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो । यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ । हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ । हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन ।  हत्केला चिलाउनु रोग नभए पनि विभिन्न तत्वहको परिणाम हो[Read More…]

अण्डाका फाइदा

अण्डाका फाइदा

 अण्डामा भिटामिन ए, डी, बी १२  सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ । –    शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी  भएको खानाका रूपमा चिनिन्छ[Read More…]

डा.बाबुराजा अमात्य, वरिष्ठ आयुर्वेदिक चिकित्सक

चिकित्सकको सल्लाहविना प्रयोग गर्नु हुँदैन जटामसी

नेपालको हिमाली क्षेत्रमा पाइने जटामसी छुप तातिको बिरुवा हो । यो ११ हजार फिटको चिसो र ओसिलो ठाउँमा बाह्रैमास पाइने जडीबुटी हो । यसको जरामा जटा जमेको हुँदा यसलाई जटामसी भनिएको हो । ती जटामा निकै सुगन्धित उडनशील तेल रहेको हुन्छ । त्यो तेल नै प्रमुख आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुन्छ । यसका साथै यसमा जटा मन्सुन भन्ने केमिकल पनि[Read More…]

महिनावारीमा नियमित दही खाने कि ?

महिनावारीमा नियमित दही खाने कि ?

महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो तर कसैकसैलाई यो बेला अत्याधिक पेट दुख्छ र नियमित कामकाज गर्न पनि गार्हो हुने हुन्छ। महिनावारीको यस्ता पीडाका कारण करिब ८० प्रतिशत महिला चिन्तित हुन्छन्। हालै गरिएको एक अध्ययनमा यस्ता पीडित महिलाहरूले दैनिक २ कप जति दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम भएको देखिएको छ। दहीमा पाइने क्याल्सियम तथा अन्य[Read More…]

मेथीका फाइदा

मेथीका फाइदा

१. मेथीको सेवनले शरीरमा राम्रो कोलेस्टेरोल बढ्छ र नराम्रो कोलेस्टेरोल घट्छ । यसबाट मुटुसम्बन्धी रोग पनि कम हुन्छ । २. मेथीको सेवनले रगतमा ग्लुकोजको स्तर कम हुन्छ, जसबाट डाइबेटिजको टाइप वान र टाइप टु दुवै नियन्त्रित हुन्छ । ३. सुत्केरी भएपछि महिलाको दुध बढाउन मेथीको सेवन फाइदाजनक हुन्छ । यसमा रहेको डायसजेनिन नामक स्टेरोइड यस मामलामा फाइदाजनक हुन्छ । ४.[Read More…]

औषधिका रुपमा लसुन

औषधिका रुपमा लसुन

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ । यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ । लसुनका सामान्य लाभ आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ[Read More…]

शरीरमा पानीकाे मात्रा कम हुँदा अाउने स्वास्थ्य समस्या

शरीरमा पानीकाे मात्रा कम हुँदा अाउने स्वास्थ्य समस्या

डिहाइड्रेसन के हो ? जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ । हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ । पिसाब या पसिनाको माध्यमबाट शरीर पानी शरीरबाट बाहिर निस्कन्छ । १. थकान पानीले शरीरलाई उर्जा दिन्छ । डिहाइड्रेसनका कारण इन्जाइममा असर पर्छ, जसबाट शरीको सबै प्रक्रियामा असर पर्छ । पानी[Read More…]

यसकारण खानुहोस् सुन्तला

यसकारण खानुहोस् सुन्तला

कतिपय मानिसमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ । तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ । सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ । सुन्तलामा रहेका विभिन्न सुक्ष्म पौष्टिक तत्व भिटामिन ए, बी र सीले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउँछन् । बिरामी भएको व्यक्तिलाई खान मन नलाग्दा सुन्तलाको थोरै रस खुवाँउदा[Read More…]

के तपाई केस झरेर चिन्तित हुनुहुन्छ ?

के तपाई केस झरेर चिन्तित हुनुहुन्छ ?

के तपाई केस झरेर चिन्तित हुनुहुन्छ? कपाल झरेर झर्दै गरेको कपाललाई मजबुत तथा कालो र बाक्लो बनाउन चाहनुहुन्छ। यदि हुनुहुन्छ भने प्याजको रस प्रयोग गर्नु निक्कै उपयुक्त हुन्छ। किनकी यसमा धेरै चमत्कारीक गुण पाइन्छ। कपाल झर्ने, समय नबढ्दै सेतो हुने, चायाँको समस्या धेरैले हुने गरेको छ। कपालको यस्तो समस्यालाई प्याज एक बरदान हो। किनकी यसले कपालको सम्पूर्ण समस्यालाई समाधान गर्दछ। प्याज[Read More…]