स्वास्थ्य

यि ६ खानेकुरा तताएर नखानुस्, जसले लिन सक्छ तपाईको ज्यान

यि ६ खानेकुरा तताएर नखानुस्, जसले लिन सक्छ तपाईको ज्यान

हामी विहान बनाएको खाना बेलुका अथवा बेलुका पकाएर बाँकी भएको खाना विहान तताएर खान्छौं र हिजोआज त ग्यासको हाहाकार छ बजारमा । लोड्सेडिङ् बढ्दो छ । त्यसैले पनि मौका छोपेर खाना बनाउँनु पर्ने र भोकका बेला तताएर खानु पर्ने बाध्यता छ । तर, केहि खानेकुहरु यस्ता हुन्छन् जसलाई तताएर खाँदा बिष बराबर हुन्छन् । आज हामी तताएर खान नहुने ७[Read More…]

तौल घटाउन यसरी पिउनुपर्छ पानी

तौल घटाउन यसरी पिउनुपर्छ पानी

बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने । यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ । जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ । चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ । यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ । नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा नास्ता[Read More…]

बिर्सनी बानी छ?यदि छ भनी यी खानेकुरा अबश्य खानुस

बिर्सनी बानी छ?यदि छ भनी यी खानेकुरा अबश्य खानुस

के तपाई स-साना कुराहरु भुल्ने गर्नुहुन्छ ? के कहिलेकाँही यस्तो पनि हुन्छ तपाई महत्वपूर्ण कुरा नै बिर्सनु हुन्छ । जुन मानिसहरूमा भुल्ने बानी हुन्छ, केही समयपछि उनीहरूले यस्तो महत्वपूर्ण कुरा कसरी भुल भन्ने सोच्ने गर्छन् । यस्तोमा खानपानलाई पनि ध्यान दिन सके मष्तिष्कले राम्रोसँग काम गर्ने विज्ञहरू बताउँछन् । केही यस्ता खानेकुराहरू छन् जसले भुल्ने बानीलाई केही कम गर्न मद्धत[Read More…]

Fresh Mangoes with green leaves over white background

आँपका फाइदा

बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५००[Read More…]

काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा अाश्चार्यजनक फाइदा

काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा अाश्चार्यजनक फाइदा

 काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ। –     सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ। –    यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी[Read More…]

सुन्दरताका लागि दहीको उपयोगिता

सुन्दरताका लागि दहीको उपयोगिता

दहीमा क्याल्सियमको मात्रा अधिक हुन्छ । यतिमात्र नभएर प्रोटिन, लेक्टोज, आइरन र फस्फोरस पनि दहीमा पाइन्छ । यही कारण दहीलाई अधिक पोषक मानिन्छ । दहीको यही गुणबाट थुप्रै लाभ लिन सकिन्छ । – अनुहारमा दही लगाउनाले छाला कोमल हुन्छ र बिस्तारै निखार पनि आउँछ । दहीले अनुहारको मसाज गर्ने हो भने ब्लिचको काम गर्दछ । यसबाट साइड इफेक्ट पनि हुँदैन[Read More…]

मुटु स्वस्थ राख्ने ९ सूत्र सबैले जान्न पर्ने

मुटु स्वस्थ राख्ने ९ सूत्र सबैले जान्न पर्ने

धूमपान त्याग्नुहोस् धूमपान त्याग गरेमा कुनै पनि मानिस लामो समयसम्म बाँच्न सक्छ । धूमपान गर्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुना ह्दयघात हुने सम्भावना हुन्छ । तर, यदि तपाईंमा पिउने आदत छ भने चुरोट पिउन छोडेको दिनदेखि नै हृदयघातको खतरा कम हुन्छ । नुन कम खानुहोस् अत्यधिक नुनले उच्च रक्तचाप हुनुका साथै मुटुका धमनीहरु असामान्य रुपमा चल्दा मुटुको रोग बढ्ने[Read More…]

बिहान उठ्ने वित्तिकै दिनहुँ मेथी भिजाएको पानी खानुहोस्, पाउनुहुने छ फाइदैफाइदा

बिहान उठ्ने वित्तिकै दिनहुँ मेथी भिजाएको पानी खानुहोस्, पाउनुहुने छ फाइदैफाइदा

के तपाईले कहिल्यै मेथीको पानीको बारेमा सुन्नुभएको छ ? यदी सुन्नुभएको छैन भने थाहापाइ राख्नुहोस सधैं बिहान मेथीको पानी पिउनाले हुन सक्छ अमुल्य लाभ। थाहा पाउनुहोस मेथीपानी खानुका फाइदा: कोलेस्ट्रोल कम गर्नु छ र क्यान्सर जस्तो बिरामीबाट सुरक्षित हुनको लागि पनि मेथीपानी एक सरल र प्रभावकारी औषधी हो । यतीमात्रै होइन यसले तपाईको कपाल र अनुहारको लागि पनि धेरै फाइदा[Read More…]

उच्च रक्तचाप र मुटुरोगबाट जोगिन ‘ड्यास भोजन’ शैली

उच्च रक्तचाप र मुटुरोगबाट जोगिन ‘ड्यास भोजन’ शैली

के हो ‘ड्यास’ भोजन पद्दति? ड्यास (डिएएसएच) को पूरा अर्थ ‘डाएटरी एप्रोच टु स्टप हाइपरटेन्सन’ हो । ड्यास भोजन पद्दतिले भोजनकर्तालाई सोडियम वा नुन थोरै मात्रामा खान तथा म्याग्नेसियम, क्याल्सियम र पोटासियमयुक्त खानेकुरा बढी खान अभिप्रेरित गर्छ। यस्तो भोजनले रक्तचाप घटाउन मद्दत गर्छ । ड्यास भोजन पद्दतिले धेरै फलफूल, सागसब्जी, अन्न, चिल्लो न्यून भएका दुग्ध पदार्थ, कुखुरा, माछा, विभिन्न खालका[Read More…]

डाक्टर बरालका अनुसार शरिरमा क्यान्सर रोग भए/नभएको यसरी पत्ता लगाउन सकिन्छ

यी हुन् शरिरमा क्यान्सर रोग भए नभएको पत्ता लगाउने ७ तरिका: डा. बराल काठमाडौं। बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र प्रसाद बरालले नेपालमा ८० प्रतिशत क्यान्सरका बिरामी अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्ने गरेको बताए ।   क्यान्सर अर्थात अर्बुद रोगबारे शनिबार लायन्स क्लब अफ काठमाडौं जोरपाटीद्वारा आयोजित सचेतनामुलक कार्यक्रमलाइ सम्वोधन गर्दै डा. बरालले क्यान्सर जटील प्रकृतीको रोग भएपनि समयमै उपचार हुन[Read More…]