स्वास्थ्य

यस्ता छन् पुदिनाका फाइदा

यस्ता छन् पुदिनाका फाइदा

गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । बाह्ै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक भनाइमा पुदिना[Read More…]

ज्वानोले गर्ने फाइदाहरु

ज्वानोले गर्ने फाइदाहरु

ज्वानो एक मसला हो । यो उष्ण प्रकृतिको मानिन्छ । यसको प्रयोग तरकारी आदिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ । बच्चा र आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ । ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो । एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ । कुपोषण भएका र[Read More…]

‘ब्ल्याक टी’ का आश्चर्यजनक फाइदा

‘ब्ल्याक टी’ का आश्चर्यजनक फाइदा

कालो चिया अर्थात् ब्ल्याक टी संसारभर नै उपभोग हुन्छ । कुनै देशमा चिनीजस्ता गुलियो पदार्थ हालेर पिउने चलन छ भने कुनै देशमा केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् भने भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केही मानिसले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन् । कालो चियामा पोलिफेनाइल[Read More…]

क्यान्सरबाट बच्न काउली

क्यान्सरबाट बच्न काउली

स्वास्थ्य खबरपत्रिका काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्कृय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय[Read More…]

by June 8, 2016 0 comments स्वास्थ्य
चिसोमा हुन्छ बढी हृदयाघात

चिसोमा हुन्छ बढी हृदयाघात

डा. विकास दली वरिष्ठ मुटुरोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल शिशिर ऋतुमा अत्यधिक चिसो हुने हुनाले हृदयाघात हुने सम्भावना र जोखिम निकै बढी हुन्छ । जाडो याममा चिसो तापक्रम तथा बाह्य वातावरणका कारण मुटुका बिरामीहरूमा चाँडै हाइपोथर्मियाको सम्भावना हुन्छ । ‘हाइपोथर्मिया’ एक किसिमको अवस्था हो, जुन समयमा शरीरको तापक्रम सामान्यभन्दा अझ तल झर्छ, अर्थात् ९५ डिग्रीभन्दा कम हुनु हो । जसको[Read More…]

by January 23, 2016 0 comments स्वास्थ्य
बच्चालाई जंक फुड नखुवाऔँ

बच्चालाई जंक फुड नखुवाऔँ

बच्चालाई न्यानो बनाएर राख्ने । जन्मेको ६ महिनासम्म बच्चालाई आमाको मात्र दूध खुवाउने । ६ महिनामाथि दुई वर्षसम्मका बच्चालाई साथमा लिटो पनि खुवाउने । बच्चालाई राम्ररी साबुनपानीले हातखुट्टा धोएर मात्र खानेकुरा खुवाउने । तातोपानीले धोएर वा डुबाएर मनतातो बनाई फलफूल वा रस खुवाउने । कोठामा भरसक कोइला नबाल्ने, बाल्नुपरे झ्यालढोका खोलेर मात्र बाल्ने । बच्चालाई एक्लै नछाड्ने । चकलेट, चाउचाउ,[Read More…]

जडिबुटीले निको हुन्छ क्यान्सर: कमलराज जोशी, बैद्य

जडिबुटीले निको हुन्छ क्यान्सर: कमलराज जोशी, बैद्य

कमलराज जोशी, नेपालको नामी वकिल बन्ने उद्देश्य बोकेर बझाङबाट काठमाडौं छिरेका थिए । नेपाल ल क्याम्पसबाट बीएल गरेका उनले डिल्लीबजारमा ल फर्म पनि खोले । केही समय वकालत गरेपछि उनलाई वकालती पेशामा मन लागेन, उनी आफ्नै गाउँ फर्किए । कमलराजका हजुरवुवा बझाङका राजगुरु थिए । बझाङमा उनले गुरुकुल चलाएका थिए । गुरुकुलमा बास्तु, ज्योतिष, पुराणलगायत विभिन्न विषयमा पढाई हुन्थ्यो ।[Read More…]

यस्ता छन रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने खानेकुराहरु

यस्ता छन रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने खानेकुराहरु

रुघाखोकीजस्ता स-साना रोगले सताइरहने गर्छ भने तपाईंको रोगप्रतिरोधी क्षमता कमजोर छ भन्ने बुझ्नुपर्छ । रोगप्रतिरोधी क्षमता बढाउन यस्ता खाना खानुपर्छ । चिकेन सुप रुघाखोकी लागिरहने गर्छ भने चिकेन सुप दिनहुँ खाने बानी बसाल्नुस् । किनकि, यसले रुघाखोकी लगाउने भाइरस र ब्याक्टेरिया हटाउनुका साथै तपाईंको शरीरमा पानीको अभाव हुन दिँदैन । दही दहीमा शरीरका लागि लाभदायक ब्याक्टेरिया पाइन्छन्, जुन शरीरको रोगप्रतिरोधी क्षमता[Read More…]

कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ

कहाँ कोठी भयो भने शुभ कहाँ भए अशुभ

मानव शरीरमा कोठी प्राकृतिकरुपमा कुनै पनि अंगमा हुन सक्छ । कोठीले मानिसको प्रकृतिको राज लुकेको हुने समुन्द्रशास्त्रीहरु बताउँछन् । हत्केलामा हुने कोठीको विशेष अर्थ हुने यो शास्त्रको भनाइ छ । आम मान्यता के छ भने यदि तपाइँको हात्केलामा कोठी छ भने तपाइँ धनवान हुनुहुन्छ । जीवनभर रुपैयाँ पैसा सम्बन्धि समस्या हुँदैन । यस्तो कोठी हुनेले जीवनमा आर्थिक कठिनाइ भोग्नु पर्दैन भन्ने[Read More…]

डा गौरव ढकाल

किन दुख्छ ढाड, के हुनसक्छ समाधान ?

मेरुदण्डको दुखाइ धेरैको समस्या हो । स्पाइनमा ‘भर्टिब्रा’ भनिने हड्डीहरुको समूह हुन्छ । मेरुदण्डमा नसा हुन्छ, जसलाई ‘स्पाइनल कर्ड’ भनेर चिनिन्छ । मेरुदण्डबाट पनि हा“गाहरु फैलिएका हुन्छन् । हात चलाउने नसा र खुट्टा चलाउने नसा अलगअलग हुन्छन् । गर्धनको नसाले हात चलाउने काम गर्छ भने कम्मरको नसाले खुट्टा चलाउन मद्दत गर्छ । ढाडसम्बन्धी समस्या के के छन् ? बालबालिकादेखि युवा[Read More…]