हरित उद्यम

अप्राकृतिक रुपमा रुद्राक्ष बनाउदै चिनियाँ, प्रशासनको रोक

अप्राकृतिक रुपमा रुद्राक्ष बनाउदै चिनियाँ, प्रशासनको रोक

भोजपुरको उत्तरी क्षेत्र तथा सङखुवासभाको बिभिन्न नगरपालिका तथा गाउँपालिकामा हुने रुद्राक्षलाई चिनियाँ व्यापारीले अप्राकृतिक बनाएर बजारमा पुर्‍याउने गरेका छन् । गोला, अण्डाकार र थेप्चो आकारमा उत्पादन हुने दानालाई चिनियाँ व्यापारीले मेसिनको सहायतामा चिचिलादेखि नै अप्राकृतिक रूप दिने गरेको पाइएकोले स्थानीय प्रशासनले रोक लगाएको छ । संखुवासभा र भोजपुर क्षेत्रमा किसानसँग बगान नै खरिद गरी रुद्राक्षको आकार अप्राकृतिक परिवर्तन गर्न थालेपछि[Read More…]

बाढीले कृषि क्षेत्रमा एक अर्ब ८३ करोडभन्दा बढी क्षति

बाढीले कृषि क्षेत्रमा एक अर्ब ८३ करोडभन्दा बढी क्षति

हालै आएको बाढी पहिरो तथा प्राकृतिक प्रकोपका कारण पर्सा र बारा जिल्लाका करीब  एक अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बालीनाली क्षति भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार हालै आएको वर्षा तथा बाढीका कारण पर्सा जिल्लामा १० हजार १०० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट हुँदा  २८ करोड ८७ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ[Read More…]

अलैँचीका बिरुवा विक्री नहुँदा कृषक मर्कामा

अलैँचीका बिरुवा विक्री नहुँदा कृषक मर्कामा

अलैँचीको बिरुवा विक्री गरेर राम्रो कमाइ गर्ने उद्देश्यले पूर्वी पहाडी जिल्लाका कृषकले व्यावसायिक रुपमै अलैँचीको बिरुवा उमारे पनि सोचेअनुरुप यस वर्ष बिरुवा विक्री नभएकामा चिन्तित छन् । अलैँची खेतीको विस्तार, सुधार र रोग किरा नियन्त्रणका लागि सरकारी निकाय तथा गैरसरकारी संस्थाले समेत कृषकलाई प्रत्यक्ष सहयोग गर्दै आएका छन् । नगदे बालीमध्ये अलैँचीको मूल्य सबैभन्दा माथि छ । जिल्लामा प्रधानमन्त्री कृषि[Read More…]

उत्पादन दोब्बर भएपछि किसान उत्साहित

खोटाङ,  उन्नत  जातको बीउबाट मकै उत्पादन दोब्बर वृद्घि भएपछि किसान उत्साहित बनेका छन् । उनीहरु सो बीउप्रति आकर्षित भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका बडहरे, च्यास्मिटार, दुर्छिम, बाहुनीडाँडाका किसानले मनोकामना–३ जातको मकैको बीउ प्रयोग गर्दा उत्पादनमा स्थानीय जातको भन्दा दोब्बरले बृद्धि भएको छ । स्थानीय जातको भन्दा ठूलो बोट भएको मनोकामना–३ जातको मकैमा घोगा पनि ठूलै लाग्ने गरको बडहरेकी गंगादेवी[Read More…]

तीन अर्बको कृषिजन्य र जडीबुटी भारत निर्यात, सबैभन्दा बढी अलैँची निर्यात

तीन अर्बको कृषिजन्य र जडीबुटी भारत निर्यात, सबैभन्दा बढी अलैँची निर्यात

गत आर्थिक वर्ष भारततर्फ  तीन अर्ब रुपैयाँभन्दा बढी मूल्यका कृषिजन्य पदार्थ तथा जडीबुटी भारततर्फ निर्यात भएको छ । विराटनगर नाका भएर गत आवमा  तीन अर्ब २६ करोड १२ लाख २४ हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य र जडीबुटी निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको हो । सोमध्ये सबैभन्दा बढी  दुई अर्ब ६६ करोड ९६ लाख ३२ हजार रुपैयाँ मूल्य बराबरको तीन हजार[Read More…]

रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै

रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै

रासायनिक मलको प्रयोग बढ्दा माटोको उर्वराशक्ति घट्दै गएको छ। नेपाल कृषि अनुसन्धान परिषद्ना (नार्क)को माटो अनुन्धान महाशाखाले देशभरका ५२ जिल्लाको माटोमा गरेको अनुसन्धानमा माटोमा अम्लियपनाको मात्रा बढ्दै गएको पाइएको हो । तराईको २० वटा जिल्ला र पहाडका ३२ वटा जिल्लाको नमूना संकलन गरी अनुसन्धान गर्दा माटो तटस्थ अवस्थामा नभएको पाइएको हो । माटो तटस्थ अवस्थामा हुँदा मात्रै राम्रो उत्पादन हुन्छ।[Read More…]

नेपालका जडीबुटीले निको नहुने कुनै रोग छैन : क्यान्सरदेखि हेपटाइटिससम्म

नेपालका जडीबुटीले निको नहुने कुनै रोग छैन : क्यान्सरदेखि हेपटाइटिससम्म

नेपाल सरकारको सहसचिव पदमा कार्यरत ५४ वर्षीय विश्वनाथ रेग्मी प्रोस्टेटग्लान्ड बढ्ने समस्याले पीडित भए । दोस्रो चरणमा नै पुगिसकेको भन्दै उनलाई चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए तर शल्यक्रियाको विकल्प खोजिरएका उनी आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुगे । उक्त केन्द्रका कृष्णप्रसाद पोखरेलको जडीबुटी औषधि खाएपछि आज उनलाई निकै राम्रो भएको छ । उनी भन्छन्, ‘पिसाबमा सङ्क्रमण हुने, ज्वरो आउने[Read More…]

आम्दानीको स्रोत बन्दै वनमारा झार

आम्दानीको स्रोत बन्दै वनमारा झार

अर्गानिक वल्र्ड प्रा.लीले काभ्रेका विभिन्न ६ वटा सामुदायिक वनमा चारकोल बनाउन किसानहरुलाई सहयोग गर्दै आइरहेको छ । कम्पनीले किसानहरुले तयार पारेको चारकोल किनिदिने समेत गरेको छ । गाउँमा तयार भएको चारकोल किसानहरुले सजिलै बेच्न सक्ने भएसँगै अहिले चारकोलको उत्पादनमा वृद्धि भइरहेको छ । केही बर्ष अघिसम्म रोजगारी खोज्न शहर बजारमात्र होइन विदेश जान भन्दै काठमाडौंका मेनपावर कम्पनी धाउने कोशिपारीका स्थानीयहरु[Read More…]

निमपत्ता मात्रै प्रयोग गर्नुहुन्छ ? यसको फलका नसोचेका फाइदा जान्नुहोस्

निमपत्ता मात्रै प्रयोग गर्नुहुन्छ ? यसको फलका नसोचेका फाइदा जान्नुहोस्

निमको पात अर्थात ‘निमपत्ता’बाट मिल्ने लाभ र यसको प्रयोगबारे त प्राय: हामी जानकार छौँ । निमपत्ताको उपयोग विभिन्न प्रकारका औषधिको रुपमा गरिन्छ । तर, के तपाइँलाई निमको फलबाट हुने फाइदाबारे जानकारी छ ? हामीले पातमात्रै प्रयोग गर्दै आएपनि निमको फल अझै बहुउपयोगी हुन्छ । १. आँखा र कानका लागि निमको फलको प्रयोग आँखा र कानमा प्रयोग हुने मलम बनाउन गरिन्छ[Read More…]

औषधिका रुपमा लसुन

औषधिका रुपमा लसुन

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ । यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ । लसुनका सामान्य लाभ आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ[Read More…]