हरित उद्यम

विदेशको नोकरी छाडेर गाउँमै चौंरीपालनमा प्रेमबहादुर पुर्जा

विदेशको नोकरी छाडेर गाउँमै चौंरीपालनमा प्रेमबहादुर पुर्जा

 म्याग्दीको शिख–५ किन्दुका प्रेमबहादुर पुर्जाको दैनिकी अहिले गाउँकै चौंरीगोठमा बित्ने गरेको छ । १२ वर्ष लामो वैदेशिक रोजगारी त्यागेर पुर्जाले २०६६ सालदेखि गाउँमै चाैंरीपालन सुरु गरेका थिए । लामो समय विदेशमा पसिना बगाउँदा समेत घरपरिवारका लागि राम्रो उपलब्धि भएको नदेखेपछि पुर्जाले गाउँमै केही काम गरेर घर खर्च जुटाउने निधो गरे । आठ वर्ष कतार र चार वर्ष साउदी अरबमा पसिना बगाएका[Read More…]

तरकारीबाट मासिक डेढ लाख आम्दानी

तरकारीबाट मासिक डेढ लाख आम्दानी

सहलकोट भाङ्बारीका अगुवा कृषक यमबहादुर मश्राङ्गीले तरकारी खेतीबाट मासिक १ लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन्। सात वर्ष अगाडि बेरोजगार रहेका मश्राङ्गी अहिले जिल्लामै नमुना तरकारी उत्पादक कृषकका रुपमा परिचित छन्। स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमबाट प्रसारण हुने कृषि कार्यक्रमबाट प्रभावित भई उनले विगत सात वर्षदेखि तरकारी खेती गर्दै आएका छन्। तरकारी खेतीमा समर्पित उनले आफ्नै करिब १० रोपनी[Read More…]

पुरानो प्रविधि छोडी प्लास्टिक घरमा खेती

पुरानो प्रविधि छोडी प्लास्टिक घरमा खेती

पुरानो प्रविधि छोडी नयाँ प्रविधिमा खेती गर्दा आम्दानी बढ्ने भन्दै  किसानले पछिल्लो समयमा प्लास्टिक घरमा खेती गर्न थालेका छन् । केही वर्ष पहिलेसम्म प्लास्टिकको घरमा खेती गर्ने किसान विरलै देख्न पाइन्थ्यो । तर अहिले विस्तारै प्लास्टिक घरमा खेती गर्ने क्रम बढ्दै गएको छ । यसैको उदाहरण बन्न सफल भएका छन् भोजपुर नगरपालिका–१० टक्सारका कृष्णबहादुर श्रेष्ठ । उनले गत साल कृषि[Read More…]

तेजपातको माग बढ्दो, वार्षिक दुई लाखसम्म आम्दानी

तेजपातको माग बढ्दो, वार्षिक दुई लाखसम्म आम्दानी

पात र बोक्रा मसलाका रुपमा प्रयोग हुन थालेपछि जिल्लामा तेजपातको माग बर्सेनि बढ्दो छ। माग बढेपछि बौघापोखराथोक–५ स्थित बौघापोखराथोक कृषि सहकारीले तीन हजार बिरुवा जिल्ला वन कार्यालयबाट मागेर आफ्ना सदस्यलाई निःशुल्क बाँडेको छ । बाँझो जमिनमा बिरुवा सहज रुपमा हुर्कन थालेपछि जिल्लाका अधिकांश गाविसमा तेजपातको व्यावसायिक खेती गर्न थालिएको छ। बौघापोखराथोक–५ लुहुङका वेदप्रसाद गौतम गैरे मनग्य आम्दानी गर्न सकिने भएपछि[Read More…]

जलविद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानीका चीनको प्रतिबद्धता

जलविद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानीका चीनको प्रतिबद्धता

मित्रराष्ट्र चीनको छन्डु एसोसिएसन अफ फरेन इकोनोमिक एन्ड ट्रेड कोपरेसनले नेपालमा विशेषगरी जलविद्युत्, पर्यटन, कृषि क्षेत्रमा लगानीका लागि प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल चेम्बर अफ कमर्स तथा ट्रेड कोपरेसनद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कोपरेसनका महासचिव छेन स्याओको नेतृत्वमा नेपाल भ्रमणमा आएका १६ सदस्यीय व्यापारिक प्रतिनिधि मण्डलले नेपालको ऊर्जा उत्पादन तथा अन्य क्षेत्रमा प्रचूर सम्भावना रहेकाले चीनको लगानीको प्रतिबद्धता व्यक्त[Read More…]

दश हजार अलैँचीका बिरुवा निःशुल्क वितरण

दश हजार अलैँचीका बिरुवा निःशुल्क वितरण

खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो ।व्यावसायिक रुपमा अलैँचीको खेती गर्दै आएका किसानलाई शनिबार १० हजार अलैँचीका बिरुवा वितरण गरिएको कृषि वन तथा वातावरण समितिका उपाध्यक्ष तुलाराज राईले बताए । प्रतिबोट रु १० का दरले बेर्ना खरिद[Read More…]

रुद्राक्षले चीनमा भाउ पाएन, ४० लाखको रुद्राक्ष २ लाख ४० हजारमा बिक्री

रुद्राक्षले चीनमा भाउ पाएन, ४० लाखको रुद्राक्ष २ लाख ४० हजारमा बिक्री

चेतनाथ आचार्य २०७३- नेपालबाट ४० लाख रुपैयाँमा खरिद गरेको ३२ बोरा रुद्राक्ष किशोर लम्सालले बेइजिङमा २ लाख ४० हजार रुपैयाँमा बेच्न बाध्य भए। दुई वर्ष अघिसम्म नेपाली बजारमा चिनियाँ व्यापारीले हारालुछ गरी किन्ने रुद्राक्ष हाल चीनकै बजारमा बिक्री हुन छाडेपछि निकै कम मूल्यमा बेच्न लम्साल बाध्य भएका हुन्। भोजपुरको दिङ्लाका लम्साल रुद्राक्ष (दाना) को कारोबारमा एकैपटक ४० लाख घाटा लागेको[Read More…]

अन्न र आम्दानी बढाउन गड्यौलापालन

अन्न र आम्दानी बढाउन गड्यौलापालन

गड्यौलालाई मान्छेले महत्वहीन किरा ठान्छन् तर, त्यही महत्वहीन गड्यौलालाई पालेर सिरहाका किसानले खेतीपातीका लागि भर्मिक मल उत्पादन सुरु गरेका छन् । यस नौलो प्रविधिले छोटो समयमै खेतको उर्वरा शक्तिसँगै आम्दानी पनि बढाउने दुवै काम गरेको छ । बढ्दो रासायनिक मल तथा अन्य विषादी प्रयोगका कारण माटोको उर्वरा शक्ति समाप्त भएर उत्पादनमा कमी आउन थालेपछि त्यसमा सुधार ल्याउन किसानले गड्यौलापालनबाट भर्मिक[Read More…]

किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प

किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प

कृषि विकास कार्यालयले किसानलाई निःशुल्क सौर्य ऊर्जा पम्प वितरण गरेको छ । आकासे पानी र विद्युत् तथा डिजेलबाट सिँचाइ गर्दै आएका किसानले अब सौर्य ऊर्जाबाटै सिँचाइ गर्न थालेका छन् । कार्यालयले पहिलो चरणमा यस वर्ष जिल्लाका तीन ठाउँमा तरकारी खेती गर्दै आएका किसानलाई सो सौर्य ऊर्जा पम्प वितरण गरेको हो । इटहरा– ४ मा रहेको कृषि क्रान्ति समूह, वयरवन– २[Read More…]

एसआरआई प्रविधिबाट तराईमा धान रोपाइँ

एसआरआई प्रविधिबाट तराईमा धान रोपाइँ

 विनोद भण्डारी, कृषि मन्त्रालयले यसपालिको सिजनमा तराईका सबै जिल्लामा बढी धान उत्पादन हुने एसआरआई प्रविधि (तीनपाते बेर्ना रोप्ने) लागू गर्ने तयारी गरेको छ । मोरङ, सुनसरी र झापामा दशकदेखि केही किसानले यो प्रविधिबाट धान रोपाइँ गर्दै आएका छन् । परम्परागत प्रविधिबाट धान रोप्दा प्रतिहेक्टर बढीमा सरदर ४ टन धान उत्पादन हुँदै आएको राष्ट्रिय तथ्यांक छ । एसआरआई प्रविधिबाट रोपाइँ गर्दा[Read More…]