हरित उद्यम

तरकारीमा कृषकको आर्कषण बढ्दो

तरकारीमा कृषकको आर्कषण बढ्दो

१५ पुस–जिल्लाका विभिन्न गाविसहरुमा संघ संस्थाको प्राविधिक सल्लाह तथा सहयोगमा कृषकहरु तरकारी खेतीमा आर्कषण हुन थालेका छन् । परम्परागत खेती लगाउँदै आएका कृषकहरु अहिले व्यवसायीक रुपमै तरकारी खेती गर्न थालेका हुन् । पग्नाथ–९ हुलाकटाकुरा बासिन्दा केही महिनादेखी परम्परागत खेती छोडेर आधुनिक तरकारी खेतीतिर आकर्षित हुन थालेका छन् । हुलाक टाकुरामा गठित महादेव कृषक समुहले आफ्ना सदस्यलाई तरकारी उत्पादन जोड दिने[Read More…]

मुक्त कमैया माहुरी पालनतर्फ १० मुक्त कमैया परिवारले व्यवसाय सुर

मुक्त कमैया माहुरी पालनतर्फ १० मुक्त कमैया परिवारले व्यवसाय सुर

धनगढी:  धनगढी उपमहानगरपालिका–१७ धुर्जन्ना मुक्तकमैया शिविरकी मुक्त कमैया बिन्द्रादेवी चौधरीले अब माहुरी पालन गरेर आम्दानी गर्ने नयाँ बाटो रोजेकी छन् । कमैया मुक्तिपछिका दिनमा ज्याला मजदुरी वा घरको चुलोचौकामै सीमित रहने बिन्द्रादेवी घरमा बसीबसी आम्दानी गर्न सकिने देखिएपछि आपूm माहुरी पालनमा लागेको बताए । “हाम्रो लागि जीविकोपार्जन गर्न ज्याला मजदुरी गर्नु वाहेक अन्य कुनै विकल्प थिएन,” उनले भने, “तर अहिले[Read More…]

जडिबुटीको भण्डार सिन्धुली

जडिबुटीको भण्डार सिन्धुली

चीना थापा, सिन्धुली महाभारत जंगल तथा धेरै भूभाग जंगलले ढाकेको सिन्धुलीमा जडिबुटीको भण्डार रहेको छ । विभिन्न किसिमका जडिबुटीहरु सिन्धुलीका जंगलमा देख्न तथा भेटाउन सकिन्छ ।  सिन्धुलीमा मुख्यतया लोड सल्ला, ठूलो ओखती, सिलावेद, ब्रामी, सिन्कौली, सतुवा, चिराइतो, धसिंग्रे, सिस्नु, निमपत्ता, पाखनवेद, पाचऔले, घिउ कुमारी, अमला, हर्रो बर्रो, जटामसी आदि जडिवुटीहरु पाईन्छन् । सिन्धुलीमा यती धेरै वहुमुल्य जडिबुटीहरु भए पनि प्रशोसनको[Read More…]

by December 28, 2015 0 comments हरित उद्यम