हरित खबर

४८ घण्टामा क्यान्सर ठीक पार्ने चामत्कारिक औषधि

४८ घण्टामा क्यान्सर ठीक पार्ने चामत्कारिक औषधि

एजेन्सी । क्यान्सरका विरामीमाथि २५ वर्ष लामो सोधपछि क्यालिफोर्निया युनिवर्सिटीको मेडिकल फिजिक्स एवं साइकोलोजीका सिनियर प्रोफेसर डा हर्डिन बी जन्सले भनेका छन्– ‘क्यान्सरको उपचारका क्रममा प्रयोग गरिने किमोथेरापीले क्यान्सर पीडित विरामीलाई दर्दनाक मृत्युतर्फ धकेल्न सक्छ ।’ तर, क्यान्सरलाई केही घण्टामै ठिक पार्ने थुप्रै औषधिहरु छन् । अंगुरको विउको धुलो (सत्व) हालै भएको एक शोधमा यो कुरा प्रमाणित भएको छ कि[Read More…]

प्याजको टुक्रालाई पैँतालामा राखेर सुत्दा पाइन्छ यी  फाइदा

प्याजको टुक्रालाई पैँतालामा राखेर सुत्दा पाइन्छ यी फाइदा

प्याज तथा लसुनमा हावालाई शुद्ध बनाउने तथा किटाणु नष्ट गर्ने गुण हुन्छ भन्ने कुरा त प्रायलाई थाहा नै होला । तर, राती सुत्नुअघि प्याजको एक टुक्रा पैँतालामा राख्दा मिल्ने फाइदाबारे तपाईंलाई जानकारी छ ? सायद नहुनसक्छ । यसरी प्याजको टुक्रा राख्दा शरीरका अंगहरुलाई स्वस्थ राख्न सकिन्छ । यो कुरा मेडिकल्ली पनि प्रमाणित भएको छ कि प्याजमा रहेको फस्फोरिक एसिडले धमनीमा[Read More…]

खुर्सानीका फाईदा र बेफाइदा

खुर्सानीका फाईदा र बेफाइदा

एजेन्सी– सामान्यतया चिल्लो र पिरो खानेकुरा नखान विज्ञहरुले सुझाब दिँदै आएका छन् । चिल्लो तथा पिरो पेटमा समस्या आउने र अल्सर बनाउने साबधानी दर्शाउँदै आएका छन् । रातो खुर्सानीले पेटमा ग्याँस्ट्रिकको समस्याबाट केही हदसम्म जोगाउँछ । पिरो खानेकुराले तौल घटाउनेदेखि शरिरलाई न्याने बनाउन र शरिर भित्रका रक्तनलीलाई सफा बनाउन खुर्सानी महत्वपूर्ण मानिन्छ । खुर्सानी खाँदाका फाइदाः चिसोबाट बचाउँछः खुर्सानीको विशेषता[Read More…]

औषधिका रुपमा लसुन

औषधिका रुपमा लसुन

लसुन एक महत्वपूर्ण घरेलु औषधि हो । प्राचीन समयदेखि नै विभिन्न भोजन तरकारीमा गरम मसलाको रुपमा लसुनको प्रयोग हुने गरेको छ । यसको खेति हाम्रो देशमा पनि हरेक ठाउँमा हुने गरेको छ । लसुनका सामान्य लाभ आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ[Read More…]

क्यान्सरबाट जोगिन काउली

क्यान्सरबाट जोगिन काउली

काउली खानु क्यान्सरबाट बच्ने एउटा उत्तम उपाय हो । काउली खानाले क्यान्सरका कोषहरू बनेका छन् भने पनि त्यसलाई बृद्धि हुन नदिई त्यहीँ निष्क्रिय पार्छ । यसमा पाइने ‘ग्लुकोसिनोलेट’ र ‘सल्फोराफेन’ले क्यान्सर लाग्न सक्ने तन्तुहरूलाई हटाउन महत्वपूर्ण भूमिका खेल्छन् । यसमा पाइने अन्य तत्वले डीएनएको मर्मत गरी क्यान्सर रोग लगाउने कोषहरू बढ्नबाट रोक्छ । काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको[Read More…]

टुसा उमारेर गेडागुडी खानुका ७ लाभ

टुसा उमारेर गेडागुडी खानुका ७ लाभ

हामी प्रायः टुसा नउमारी गेडागुडी खाने गर्छौं, जसले गर्दा हामी यस्ता लाभबाट वञ्चित भइरहेका हुन्छौँः – टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छ । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ । – टुसा उम्रिएको गेडागुडी खानाले पाचन प्रक्रिया बलियो हुन्छ । किनकि, पाचन प्रक्रिया बलियो बनाउने फाइबर यस्ता गेडागुडीमा प्रशस्त मात्रामा पाइन्छन्[Read More…]

लोपोन्मुख १० जडीबुटी खोजिँदै

वन विभागले साइटिसको लोपोन्मुख प्रजातिको सूचीमा राखिएकासहित १० जडीबुटी खोज्न थालेको छ । वर्षौंदेखि लोपोन्मुख सूचीमा रहे पनि यकिन अवस्था र तथ्यांक नभएपछि विभाग त्यसको अध्ययनमा लागेको हो । अध्ययन थालिएको जडीबुटीमा सतुवा, जटामसी, कुड्की, सुगन्धवाल, भुतकेस, लोठसल्ला, पाँचऔंले, वन लसुन, नीरमसी र बिखुमा छन् । नेपालमा यी जडीबुटी उपलब्ध रहेको भनिए पनि कहाँ, कति पाइन्छ र अवस्था कस्तो छ[Read More…]

आलु बिक्री नहुँदा किसान समस्यामा

आलु बिक्री नहुँदा किसान समस्यामा

जिल्लाको उत्तरी क्षेत्रमा उत्पादित आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् । सन्दकपुर गाउँपालिका–५ जौबारीमा रहेको आलु विकास केन्द्रले सहकारीमार्फत वितरण गरेको बीउमा विभिन्न समस्या देखिएकाले बिक्री नभएको किसानको गुनासो छ । सन्दकपुर गाउँपालिकास्थित जमुनाको चोयाटार सहकारी संस्थामार्फत २५ मन आलुको बीउ ३२ परिवारले रोपेका थिए । जनकदेव जातको रातो आलु र खुमल जातको सेतो आलु सहकारीमार्फत ल्याएर किसानले रापेका[Read More…]

पच्चीस लाख अलैँची बिरुवा विक्री गर्दा २ कराेडभन्दा बढी अाम्दानी

पच्चीस लाख अलैँची बिरुवा विक्री गर्दा २ कराेडभन्दा बढी अाम्दानी

जिल्लामा २५ लाखभन्दा बढी अलैँचीका बिरुवा विक्री भएको छ । जिल्लाका विभिन्न नर्सरीबाट  दुई करोड  रुपैयाँभन्दा बढी मूल्यका बिरुवा  विक्री भएको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष अजय तामाङले जानकारी दिए ।  जिल्लाका विभिन्न नर्सरीमा करीब  ७० लाख बिरुवा उत्पादन भएको थियो । अलैँची रोप्न साउन महीना उपयुक्त समय हो । अझै बिरुवा  विक्रीका क्रममा रहेको छ । जिल्लाबाट स्याङ्जा, गोरखा,[Read More…]

यसकारण खानुपर्छ हरियो धनियाँ

यसकारण खानुपर्छ हरियो धनियाँ

 हरियो धनिया सुगन्धयुक्त हुने भएकाले यसले खानाको स्वाद बढाउँछ । अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ । –    आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । –    हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । –    हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई[Read More…]