हरित खबर

कृषि बिमा सफलताको उचाइमा : ईफ्को–टोकियो

कृषि बिमा सफलताको उचाइमा : ईफ्को–टोकियो

नयाँ दिल्ली । सम्भवतः सबैभन्दा नवीन, अहिलेसम्म सबैभन्दा पारदर्शी, प्रशासकीय व्यवस्थापनमा सजिलो किसानहरूका लागि डिजाइन गरिएको बीमा सेवा ईफ्को–टोकियो किसान बीमा योजना हो । भारतीय किसान मल सहकारी(ईफ्को) र जापानको प्रशिद्ध बीमा कम्पनी टोकियो बीमा कम्पनी बीच संयुक्त परियोजनाका रूपमा भारत्यि किसानका लागि सङ्कटहरण बीमा योजना(एबीवाई) ईफ्को–टोकियो जनरल ईन्सुरेन्स कम्पनी(आई टीजी आई)ले सन् २००१ देखि गरिएको हो । यो उएटा[Read More…]

सरस्वतीलाई अर्को अन्तर्राष्ट्रिय अर्वाड

सरस्वतीलाई अर्को अन्तर्राष्ट्रिय अर्वाड

पोखरा न्यूरोडकी सरस्वती उपाध्यायलाई अर्को अन्तर्राष्ट्रिय अर्वाड प्राप्त भएको छ । उपाध्यायले एसियन डेभलपमेन्ट बैंकले आयोजना गरेको १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाहरूलाई लक्षित युथ भिडियो प्रतिष्पर्धामा भाग लिएर उत्कृष्ट भई उक्त अवार्ड प्राप्त गर्नु भएको हो । जलवायु परिवर्तन सम्बन्धि युथ भिडियो प्रतिष्पर्धाका लागि इन्टरनेटबाट प्राप्त सूचनामा आव्हान गरिएको भोलिको लागि उब्जनी कसले गर्छ भन्ने विषयमा उपाध्यायले तयार गरेको[Read More…]