असोज २८। जनकपुरधाम। ग्रामीण विकास केन्द्र (RDC) नेपालका कार्यकारी निर्देशक, श्री आशिष कुमार सिंह र सम्पुर्ण मित्रहरुको तर्फबाट डा. मनीष यादवज्यूलाई जन्मदिनको अनेक शुभकामना ! तपाईंको योगदान र मित्रताको लागि हामी मित्रगण सदैव कृतज्ञ छौं। तपाईंले गर्नु भएको निस्वार्थ सेवाले हामीलाई प्रेरित गरेको छ, र आगामी दिनहरूमा पनि तपाईंको साथ र सहयोगले हामीलाई मार्गदर्शन गर्नेछ भन्ने विश्वास छ।
थप, हामीले तपाईंको जन्मदिन मनाउनमा ढिलाई भएकोमा क्षमाप्रार्थी छौं। सधैं तपाईंको सफल जीवनको कामना गर्दै, तपाईंसँगको यो विशेष अवसरमा हाम्रो मनबाट धन्यवाद व्यक्त गर्दछौं। जन्मदिनको पुनः शुभकामना !
Advertisement
शुभेच्छकः
-आशिष कुमार सिंह, सरोज यादव र मित्रहरु
प्रतिक्रिया