#शिक्षा_नै_जिवन_को_मूल_धन_हो_भन्ने_नारा_का_साथ
#धैरै_सराहनिय_कार्य_माननीय_ज्यु ।।
रौतहट जिल्लाको क्षेत्र नं-२ प्रदेश सभा (क) सदस्य मा.नागेन्द्र प्रसाद सिन्हा ज्यु आफ्नो निर्वाचन क्षेत्र नं-२ प्रदेश सभा (क) मा पर्ने राजपुर नगरपालिका वार्ड नं -९ बैरिया जामिया
जोवएरिया केटि हरु को मदरसा मा
आज त्यहा का व्यवस्थापक हरु सँग भेटघाट गरि मदरसा काे विकाश का लागि आफूले सकेसम्म सहयाेग गर्ने वाचा गर्नु भएको छ शिक्षा प्रति वहाँ काे विशेष ध्यान छ वहाँ काे यो सराहनिय कार्य ले सम्पूर्ण क्षेत्र नं २(क) को जनता हरु हर्षित भएका छन,/