1. रौतहट जिल्ला काे ईशनाथ नगरपालिकाको नगर प्रमुख श्रीमति कौशल्या देवी र उप नगरप्रमुख मो. प्रवेज आलमको विषेश नेतृत्वमा तथा आम जनसमुदायको सहभागितामा ईशनाथ नगरपालिकाको छैठौं नगर सभा र खुला सत्र काे उद्घाटन समारोह आज सम्पन्न भएको छ

छैठौँ नगरसभामा इशनाथ नगरपालिकाको उपमेयर मो.परवेज आलमले सो बजेट सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । ईशनाथ नगरपालिकाको आ.व. २०७९÷२०८० को बजेट प्रस्तुत गर्न पाउदा अत्यन्त गौरवान्वित महसुस गरेको बताए । अवधारणा अनुसार आर्थिक, सामाजिक विकासका लागि राजश्व परामर्श समितिबाट सम्भाव्यता अध्ययन गरी आवश्यक राजश्व अनुमान आन्तरिक आय र अन्य निकायबाट प्राप्त हुने आय ईशनाथ नगरपातिका श्रोत परिचालन गर्न संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त आयलाई मध्यनजर गर्दै तयार गरिएका बजेट प्रस्तुत गरेका छन ।

Leave a Reply

Your email address will not be published.