आर डि सि नेपाल संस्था द्वारा आयोजित १ दिने विपद सम्बन्धि शिक्षक तालिम यो तालिमको उद्देश्य हो विधालय लाई कसरी सुरक्षित राखने र विपदमा कसरी उद्दार गर्ने र विधालयमा अध्ययन गर्ने बाल बालिका लाई कसरी सुरक्षित राखने यो तालिम ईशनाथ नगरपालिका र परोहा नगरपालिकाकोे ६-६ जना शिक्षक हरूलाई आर डि सि नेपाल संस्थाले तालिम दिएका हुन ।।

Leave a Reply

Your email address will not be published.