आज मिति‌ २०७९/०६/२७ गते बुधवारका दिन इस्लामिक रिलिफ नेपालको आर्थिक सहयोग र ग्रामिण बिकाश केन्द्र नेपाल (RDCNepal) को सहकार्यमा संचालित रौतहट सामाजिक आर्थिक सुधार परियोजन अन्तर्गत यस ईशनाथ नगरपालिकको वडा न :०१ बन्जरहामा वाड अध्यक्ष श्री बिगु साह बानिया ज्यु को उपस्थितिमा पासवान टोल देखी श्री आधारभूत बिध्यालय सम्म वडा स्तरीय सरसफाई कार्यक्रम सम्म सम्पन्न भएको छ । जस कर्यक्रममा यस परियोजना अन्तर्गत रहेका कृषक समुह, व्यपार समुह, सरसफाई समुहहरुका सदस्यहरु र नगर बसीहरु लगातय परियोजनाका प्रतिनिधि कुन्दन सिन्हाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.