ग्रामिण बिकास केन्द्र नेपालको २० औ साधारण सभा बाट रौतहट आर्थिक सामाजिक सुधार परियोजनाका संयोजक तथा कार्यवाहक कार्यकारी निर्देशक श्री आशिष सिंह ज्यु लाई वर्षको उत्कृष्ट कर्मचारी बाट सम्मानीत गरिएको छ । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय रौतहटका श्री कृष्ण बहादुर शाही, श्री राम अयोध्या राय यादव जिल्ला समनब्य समिति, रौतहट र श्री पारस हुसैन ग्रामिण बिकास केन्द्र नेपालका अध्यक्ष ज्यु लगायत विभिन्न निकाय बाट आउनु भएका पदाधिकारी ज्युहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published.