#स्वतन्त्र_बाट_उमिदवार_नागेन्द्र_प्रसाद_सिन्हा_जी_चौतर्फी चर्चा हुँदै

Exif_JPEG_420
Exif_JPEG_420


रौतहट जिल्ला काे क्षेत्र नं -२ (क) प्रदेश सभा सदस्य निर्वाचन तर्फ स्वतन्त्र बाट उमिदवार नागेन्द्र प्रसाद सिन्हा जी चौतर्फी चर्चा हुँदै छ| रौतहट क्षेत्र नं -२ (क)को जनता हरु को मन जित्न सफल उनी एक कुशल नेतृत्वकर्ता क्षमतावन नेता हुन वहाँ प्रति क्षेत्र का जनता हरु आकर्षण बढेको छ|अहिले वहाँ क्षेत्र मा घरदैलो अभियान लाई तिब्रता दिई जनता हरु को माझ मा पुगी आफ्नो चुनाव चिन्ह जीप छाप मा मतदान गर्न मतदाता हरु सँग आग्रह गर्नु भएको छ|

Leave a Reply

Your email address will not be published.