#सम्पूर्ण_क्षेत्र_वासी_मा_छठ_पर्व_काे_हार्दिक_शुभकामना
रौतहट जिल्ला काे क्षेत्र नं-2 # पाँच दलिय गठबन्धन नेपाली_कांग्रेस बाट प्रतिनिधी सभा सदस्य प्रत्याशी #डा_फिरदौस_आलम जी आज सुर्य उपासना एव लोक आस्था को महा पर्व छठ पूजा काे शुभ अवसरमा आज क्षेत्र भरी विभिन्न स्थान मा भईरहेको छठ पूजा मा सहभागि दर्शन गरी सम्पूर्ण क्षेत्र वासी हरु मा छठ पूजा काे हार्दीक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ|

Leave a Reply

Your email address will not be published.