- निर्वाचन मिति नजिकिदै जादा रौतहट क्षेत्र नम्बर २(क) स्वतन्त्र बाट प्रदेश सभा सदस्य उमिदवार नागेन्द्र प्रसाद सिन्हा काे पक्षमा जनलहर देखि
एको छ । चुनावी रौनकमा अगाडि रहेको यस क्षेत्रमा प्रदेश सभा सदस्यमा स्वतन्त्र बाट चुनाब चिन्ह जीप छाप लिई जन प्रिय नेता नागेन्द्र प्रसाद सिन्हा को पक्षमा जनताको समर्थन उर्लिएको छ । घरदैलोमा पुगेका नेता सिन्हा लाई हजारौंको संख्यामा मतदाताहरुले स्वागत गरेका छन् । स्वतन्त्र उमिदवार नागेन्द्र प्रसाद सिन्हा शुक्रवार पनि क्षेत्र नं. २ (क) को विभिन्न गाउमा घरदैलो कार्यक्रम गर्नु भएको छ|
