ग्रीन खबर मंसिर २०रौतहट जिल्ला काे ईशनाथ नगरपालिकाको नगर प्रमुख #श्रीमती_कौशल्या_देवी ज्यु को विशेष पहल मा ईशनाथ न.पा औरैया मूल बाटो मा आज नगर प्रमुख श्रीमती कौशल्या देवी उप प्रमुख #मो_परवेज ज्यु वडा नं _२ वडा अध्यक्ष #धर्मेन्द्र_साह ज्यु र युवा नेता तथा समाजसेवी #जीतेन्द्र_राउत जी को उपस्थिती मा आरसीसी  ढलान कार्य काे उदघाटन सम्पन्न भएको छ| पुर्वाधार तर्फ नगर प्रमुख र उप-नगर प्रमुख मो.परवेज आलम ज्युको विशेष ध्यानकर्षण भएको ले सम्पूर्ण नगरवासी हर्षित भएका छन|

सडक ढलान कार्य भए पछी सर्वसाधारण लाई आवत जावत गर्न झन सजिलो हुन्छ लामो समय देखि सडक काे अवस्था जीर्ण हुँदा सर्वसाधारण लाई कठिनाई भोग्न परेको थियो|जनता को ईच्छा र चाहना अनुसार नै काम गर्ने योजना रहेको नगर प्रमुख श्रीमती कौशल्या देवी जी ले बताउनु भयो छ|

Leave a Reply

Your email address will not be published.