६ वैशाख, रोल्पा । निर्वाचनमा कहिले सबै भोट कम्युनिस्ट पार्टीलाई दिएर त कहिले मतदान नै नगरेर चर्चामा रहने गरेको रोल्पाको थवाङलाई यसपटक भने बेलैमा निर्वाचन लागेको छ ।

 

आसन्न स्थानीय तह निर्वाचनमा ‘कोर’ थवाङमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रतिस्पर्धा हुने देखिएको स्थानीय अजय घर्तीमगर बताउँछन् ।

By ram

Leave a Reply

Your email address will not be published.