पोखराको पदचाप-५ :

पोखराको नाइट लाइफ : मस्ती र सास्तीको ककटेल

कसाइडकै एक रेस्टुरेन्टमा लाइभ ब्यान्ड म्युजिकमा सञ्जीव प्रधानको गीत गाइँदै छ,

पोखराको फेवा किनारमा धेरै देखिने दृश्य हो, कुम जोडेर गफिंदै बसेका प्रेमिल जोडीहरु । फूट ट्रयाकमा बच्चालाई डोर्‍याउँदै हिँडेका बाबुआमा र विभिन्न उमेर समूहका मान्छेहरुको ओहोरदोहोर ।

छिप्पिँदो साँझ । शान्त वातावरणमा फेवा तालको डिलमा ठोक्किएका छालसँगै बहिरहेको हावाको चिसो झोंका ।

पोखराको फेवा किनारमा धेरै देखिने दृश्य हो, कुम जोडेर गफिंदै बसेका प्रेमिल जोडीहरु । फूट ट्रयाकमा बच्चालाई डोर्‍याउँदै हिँडेका बाबुआमा र विभिन्न उमेर समूहका मान्छेहरुको ओहोरदोहोर ।

Advertisement

कोही ताल किनारमा ‘स्ट्रिट फुड’को स्वाद चाखिरहेका छन् त कोही भाउ सोधेरै टाउको बंग्याएर हिँड्दैछन् । २८ वैशाखको साँझ फेवाताल किनार लेकसाइडमा अनलाइनखरको रिपोर्टिङ टिम पुग्दा घाम डुबेको धेरै बेर भइसकेको थिएन । तर, लेकसाइड आनन्दमा रम्ने तरखरमा देखिन्थ्यो ।

झम्के साँझमा कोही रेस्टुरेन्टमा चिसो बियर समातेर पिउन बसेका थिए, कोही स्न्याक्ससँग सफ्ट र हार्ड ड्रिंक्सको मज्जा लिंदैछन् ।क्याफेमा कफी पिउनेको संख्या पातलिंदो भएपनि चिसोेको चुस्कीसहित पोखरेली स्वाद र आतिथ्यतामा मन्त्रमुग्ध छन् ।

Advertisement

कसाइडकै एक रेस्टुरेन्टमा लाइभ ब्यान्ड म्युजिकमा सञ्जीव प्रधानको गीत गाइँदै छ, ‘देउरालीको चौतारीमा संगिनीले आँखा छोपेको, आउँछ अझै झझल्को…’ । कतै गजल लाइभमा शिव परियारको गीत पनि बज्दै छ,‘पागल बनायौ प्रिय, यो दिल हरेर पागल…।’

all news are copy for Developing purpose only

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर


ताजा अपडेट

धेरै पढिएको

प्रोफाइल

सर्च